सम्पर्क विहिन भएको मनाङ्ग एयरको हेलिकप्टरको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। सोलुखुम्वुको लामजुरा क्षेत्रमा हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त...
यातायात मजदुरहरुको बन्दको असर आज बिहानैदेखि परेको छ। उपत्यकामा बिहान सार्वजानिक यातायात संचालन नहुँदा यात्रुहरु समस्यामा परेका हुन्। बिहानै गन्तव्यमा हिडेका यात्रु गाडी नचल्दा अलपत्रमा परेका छन्।