रूपा खड्का रूपा खड्का
गैह्रीगाउँ हत्या प्रकरणः एकै परिवारकाे तीनसहित चारकाे हत्या, एक जना पक्राउ
समाज
Clock ३० भदौ २०८० | १ मिनेट पाठ
गैह्रीगाउँ हत्या प्रकरणः एकै परिवारकाे तीनसहित चारकाे हत्या, एक जना पक्राउ
काठमाडौँको तीनकुनेस्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको पहिचान भएको छ।
Whatsapp
काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या
समाज
Clock ३० भदौ २०८० | १ मिनेट पाठ
काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै ठाउँमा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
Whatsapp
गोरखाको कट्टेलचोकमा शंकास्पद वस्तु फेला
समाज
Clock १६ भदौ २०८० | १ मिनेट पाठ
गोरखाको कट्टेलचोकमा शंकास्पद वस्तु फेला
गोरखाको गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ।
Whatsapp
संसद् बैठक चल्ने, सहमतिकाे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्नेबारे छलफल हुँदै
राजनीति
Clock ०६ भदौ २०८० | १ मिनेट पाठ
संसद् बैठक चल्ने, सहमतिकाे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्नेबारे छलफल हु...
गत साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आजदेखि चल्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन आयोग गठनको माग राख्दै अवरुद्ध गर्दै आएको सदन आजदेखि खुल्ने भएको...
Whatsapp
नक्कली सर्टिफिकेट पेश गरेर एमबीबीएस पढिरहेकाे आरोपमा एक विद्यार्थी पक्राउ
समाज
Clock ०१ भदौ २०८० | १ मिनेट पाठ
नक्कली सर्टिफिकेट पेश गरेर एमबीबीएस पढिरहेकाे आरोपमा एक विद्यार्थी पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस पढिरहेको आरोपमा एक जना विद्यार्थीलाई पक्राउ गरेको छ।
Whatsapp
सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा
समाज
Clock २७ साउन २०८० | १ मिनेट पाठ
सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा
सय किलो सुन प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्। शुक्रबार चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
Whatsapp
भन्सार विभागले बनायो छानबिन समिति, जाँचपासमा संलग्न कर्मचारी  निलम्बन गर्ने तयारी
अर्थ
Clock ०४ साउन २०८० | १ मिनेट पाठ
भन्सार विभागले बनायो छानबिन समिति, जाँचपासमा संलग्न कर्मचारी निलम्बन गर्ने तयार...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिदै गरेको ठुलो परिणामको सुन बरामद गरेपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।
Whatsapp
मलामी जाँदा पनि कृष्ण कँडेललाई फोटो/भिडियो खिच्नै पर्ने?
ब्लग
Clock २८ असार २०८० | २ मिनेट पाठ
मलामी जाँदा पनि कृष्ण कँडेललाई फोटो/भिडियो खिच्नै पर्ने?
माइक र क्यामरा बोकेर जता पनि घुस्ने र बोल्न थालि हाल्ने संचारकर्मी कँडेल प्राय जसो ठाँउमा विवादमै रहन्छन्। तर हिजोको उनको यस्तो कृयाकलापले भने गर्नेलाईभन्दा हेर्नेलाई असहज बनाएको छ।
Whatsapp
रूखमा ठोक्किएर मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना, पाँच जनाको शव भेटियो
समाज
Clock २६ असार २०८० | १ मिनेट पाठ
रूखमा ठोक्किएर मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना, पाँच जनाको शव भेटियो
उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस