भूईं मान्छेका विचार पनि चासो बन्छ कहिलेकाहीँ, यथार्थ ओकल्यो तर रूञ्चे हाँसो बन्छ कहिलेकाहीँ। आफू र आफ्ना पनि सधैं अनुकूल हुँदैनन् महाशय, आफ्नो बोली आफैंलाई गलपासो बन्छ कहिलेकाहीँ।
सिक्का उहीं हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ, तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ। परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ, उहीं मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हु...
सिक्का उहीँ हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ, तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ। परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ, उहीँ मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हु...