सुमन मल्ल सुमन मल्ल
सडक सुचारु नहुँदा स्याउ कृषक चिन्तामा
अर्थ
Clock १३ भदौ २०७४ | ३ मिनेट पाठ
सडक सुचारु नहुँदा स्याउ कृषक चिन्तामा
लामो वर्षाका कारण गमगढी  नाग्म सडक खण्ड ठाउँ ठाउँ भत्किए पछि जिल्लामा उत्पादन भएको स्याउ कुहिनेमा स्थानीय कृषक चिन्तामा परेका छन्।
Whatsapp
खाद्य संस्थानको चामल विमानस्थलमा नै कुहियो
समाज
Clock १२ भदौ २०७४ | ३ मिनेट पाठ
खाद्य संस्थानको चामल विमानस्थलमा नै कुहियो
नेपाल खाद्य संस्थानले हुम्लाका लागि पठाएको खाद्यन्न मुगुको ताल्च विमान स्थलमा नै कुहिएको छ।
Whatsapp
सोरुको स्याउले पाएन बजार
अर्थ
Clock १० भदौ २०७४ | २ मिनेट पाठ
सोरुको स्याउले पाएन बजार
जिल्लाभर यो वर्ष  ४० देखि ४५ मेट्रिक टन स्याउको उतपादन हुने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरे पनि जिल्लाको उत्तरी सोरु गाउँपालिकाका विभिन्न क्षेत्रमा उतपादन भएको स्याउले बजार नपाउदा खेर गइरहेको...
Whatsapp
गाई गोठमा १४ वर्षीया बालिका बलात्कृत
समाज
Clock ०७ भदौ २०७४ | १ मिनेट पाठ
गाई गोठमा १४ वर्षीया बालिका बलात्कृत
जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा ३० वर्षीय युवकद्धारा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।
Whatsapp
मुगुका जनताको प्रश्न: सिंहदरवारको अधिकार गाउँमा कि सदमुकाममा ?
राजनीति
Clock ०७ भदौ २०७४ | ६ मिनेट पाठ
मुगुका जनताको प्रश्न: सिंहदरवारको अधिकार गाउँमा कि सदमुकाममा ?
लामो समयसम्म स्थानीय तह जनप्रतिनीधी विहिन हुँदा त्यहाँको सम्पूर्ण काम गाविस सचिवहरुले धानेका थिए। गाविस सचिव सदरमकाममै बस्दा स्थानीयले गाउँको काम गर्न बजारनै झर्नुपर्ने बाध्यता थियो।
Whatsapp
मुगुमा तीन हजार नयाँ मतदाता थपिए
राजनीति
Clock ०६ भदौ २०७४ | २ मिनेट पाठ
मुगुमा तीन हजार नयाँ मतदाता थपिए
जिल्लामा पछिल्लो पटक संकलन गरिएको मतदाता नामावलीमा झण्डै तीन हजार नयाँ मतदाता थपिएका छन।
Whatsapp
अस्पताल पुग्न भ्याउँदैनन् दुर्गमका बिरामी
समाज
Clock १५ साउन २०७४ | ६ मिनेट पाठ
अस्पताल पुग्न भ्याउँदैनन् दुर्गमका बिरामी
सामान्य रुघा खोकी लाग्दासमेत गाउँमा सिटामोल पाइँदैन । सरकारले स्वास्थ्य चौकीबाट ४० किसिमका औषधि निःशुल्क प्रदान गर्छ तर स्वास्थ्य चौकीमा कर्मचारी भेट्नै मुस्किल छ ।
Whatsapp
निर्माण नसकिँदै भत्किन थाले संरचना
समाज
Clock ३० असार २०७४ | ४ मिनेट पाठ
निर्माण नसकिँदै भत्किन थाले संरचना
रकम सकाउन हतारो गर्दै आर्थिक वर्षको अन्त्यमा जिल्लामा गरिएका विकास निर्माण काम भत्किन थालेका छन्।
Whatsapp
जीवन मरणको दोसाँधमा मृगौला रोगी
समाज
Clock २१ असार २०७४ | ३ मिनेट पाठ
जीवन मरणको दोसाँधमा मृगौला रोगी
जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्षदेखि मृगौला रोगका कारण जीवन मरणको दोसाँधमा रहेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस