सुमन मल्ल सुमन मल्ल
काँग्रेस उम्मेद्वारको घरमा राखिएको बम सेनाद्वारा निस्कृय
समाज
Clock १४ मंसिर २०७४ | २ मिनेट पाठ
काँग्रेस उम्मेद्वारको घरमा राखिएको बम सेनाद्वारा निस्कृय
नेपाली काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको घरलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम विहीबार नेपाली सेनाले निस्कृय पारेको छ। विहीबार विहानै छायाँनाथ...
Whatsapp
काँग्रेस उम्मेदवारको घरमा बम
राजनीति
Clock १४ मंसिर २०७४ | १ मिनेट पाठ
काँग्रेस उम्मेदवारको घरमा बम
भर्खरै मंसिर दश गते सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पूर्व शिक्षा राज्य मन्त्रि हस्तबहादुर मल्लको घरमा बम फेला परेको छ।
Whatsapp
सिमीको उत्पादन घट्यो
अर्थ
Clock २९ कार्तिक २०७४ | १ मिनेट पाठ
सिमीको उत्पादन घट्यो
सिमी उत्पादनको केन्द्र मानिएको मुगुमा यस पटक सिमीको उत्पादन घटेको छ । विगतमा १५ सय क्वीन्टल सिमी उत्पादन हुने यस क्षेत्रमा अहिले तीन सय क्वीन्टल हाराहारीमा मात्र उत्पादन हुने भएको स्थानीयले बताएका छन्...
Whatsapp
बल्ल सुरु भयो मतदाता शिक्षा
राजनीति
Clock २५ कार्तिक २०७४ | २ मिनेट पाठ
बल्ल सुरु भयो मतदाता शिक्षा
प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन आउन १५ दिन मात्र बाँकी रहँदा शनिवारबाट बल्ल मतदाता शिक्षा तालिम सुरु भएको छ।
Whatsapp
न्याय  पाउन देवी देउताको शरण !
समाज
Clock २० असोज २०७४ | २ मिनेट पाठ
न्याय पाउन देवी देउताको शरण !
कोजाग्रत पुर्णिमाको विहान सोरु गाउँपालिका वडा नम्बर ८ गिलाह गाउँमा गुरा, विजयी देवताको ठूलो मेला लागि रहेको थियो। धामीहरु नाच्ने तयारीमा थिए भने दमाहाको बाजा घन्किन थालेको थियो।
Whatsapp
बहुलाह कुकुर र स्यालको आतंक
समाज
Clock ०१ असोज २०७४ | १ मिनेट पाठ
बहुलाह कुकुर र स्यालको आतंक
जिल्लाका विभिन्न क्षेत्रमा बहुलाहा कुकुर र स्यालको टोकाई बढे पछि स्थानीय त्रसित बनेका छन्।
Whatsapp
प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रमुख लक्ष्य: नेता बस्नेत
राजनीति
Clock २५ भदौ २०७४ | १ मिनेट पाठ
प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रमुख लक्ष्य: नेता बस्नेत
आगामी मंसिर १० र २१ गते तोकिएको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन गराउनु सरकारको प्रमुख लक्ष्य रहेको नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताएका छन।
Whatsapp
गृहकार्य समूह गठनले विद्यार्थी उत्साहित
समाज
Clock २३ भदौ २०७४ | २ मिनेट पाठ
गृहकार्य समूह गठनले विद्यार्थी उत्साहित
छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय मुर्मामा एक वर्ष यता गृहकार्य समूह गठन गरे पछि विद्यार्थीहरु विद्यालयमा नियमित हुनुका साथै पढाईमा सुधार हुन थालेको छ।
Whatsapp
घरेलु हिंसाबाट पीडित विक न्याय खोज्दै सदरमुकाममा
समाज
Clock २२ भदौ २०७४ | ३ मिनेट पाठ
घरेलु हिंसाबाट पीडित विक न्याय खोज्दै सदरमुकाममा
विवाह भएको एक वर्षदेखि लगातार सासु, ससुरा र श्रीमानबाट अन्याय खेप्दै आएकी एक जना महिला न्याय खोज्दै सदरमुकाम गमगढी पुगेकी छिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस