बिरामीको नाम चोरी गरि एक एम्बुलेन्समा मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ। सुर्खेतमा रहेको नेपाल अर्वाेद्ध निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखि मुगुसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसारपसार...
छायाँनाथ रारा नगरपालीकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालीकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजालास जुम्लामा मुद्दा दर्ता गराएकी छन्। गएको माघ १८ गते उच्च अदालत सुर्खेत इजालास जुम्ला...
मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका-९ कालै र सिडि गाउँका किसानहरुको खेती गर्ने पाखो जग्गालाई मूल्यवान बनाउन व्यवसायीक स्याउ खेती सुरु थालिएको छ। वर्षमा दुई बाली खेती हुने पाखो जग्गामा लगाएको अन्न बाल...
सोरु गाउँपालीकाको गाड्खोलामा हिउँमा चिप्लीएर लड्दा एक जनाको मृत्यु भएको छ। सोरु गाउँपालिका–३ का ४२ वर्षीय चक्रबहादुर बुढाको आइतबार हिउँमा चिप्लेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुमा पहिलो पटक ६ जना थुनुवाको स्वास्थ्य परिक्षण गरिएको छ। लागुऔषध ब्राउन सुगर, चरेशसहित पक्राउ परेका ५ जना पुरुष र १ जना महिला थुनुवाको मंगलबार स्वास्थ्य परिक्षण गरिएको हो।
हिमाली जिल्ला मुगुमा शुक्रबार बिहानदेखि उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात र सदरमुकाम गमगडीमा परेको...
आफ्नै भतिजलाई बालिका विवाह गराउन खोज्ने काकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुम्लाको चंखेली गाँउपालिका वडा १ दार्मा गाँउका सिंहबहादुर नेपालीलाई मुग प्रहरीले पक्राउ गरेको हो।
शनिबारको विदामा नुहाई धुवाई गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको छ। मुगु जिल्ला खत्याड गाउँपालिका वडा नं ३ बुगास्थित कालिका माध्यमिक विद्यालयमा कार्यरत बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका व...