मुगुका सामुदायिक विद्यालयमा हरेक शैक्षिक वर्षमा पाठ्य पुस्तक नपुगेर विद्यार्थीले रित्तै विद्यालय जानु पर्ने र बिना पाठ्य पुस्तक परीक्षा दिनुपर्ने बाध्यता रहेकोमा यो वर्ष भने समयमा नै पाठ्य पुस्तक पठाउ...
एनआइसी एसिया बैंकका ग्राहकहरूले अबदेखि बैंकको चेक र नगद बोक्नु नपर्ने सेवाको सुरुवात गरेको जानकारी दिएको छ।
सदरमुकाम गमगढीमा तत्काल दुई स्थान र रारामा एक गरी तीन स्थानमा पोइण्ट अफ सेल मेशिन जडान गरी स...
वैकल्पिक उर्जा विकास कार्यक्रमका कर्मचारी भएको भन्दै एक जनाले मुगुम कार्मारोङ्ग गाउँपालिकामा सौर्य पाता, प्लाष्टिक टनेल दिने भन्दै १२ लाख बढी गठी गरेर भागेका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले मुगुको जनजीवन प्रभावित भएको छ। बन्दका कारण जिल्लाका सबै सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा बन्द भएका छन्।
प्रदेश नम्बर ६ को मन्त्रिमण्डल गठन प्रक्रियामा आफु माथी अन्याय हुने गरि पैसाको चलखेल भएको भन्दै मुगु जिल्ला निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेश सभामा सदस्य बनेका चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।
त्रिदेशीय महत्व र प्रमुख व्यापारिक मार्गका रुपमा हेरिएको गमगढी–नाक्चेलाग्ना सडकका लागि जिल्लामा नै परियोजना कार्यालय स्थापना गर्ने भनिए पनि हालसम्म झोलामा सीमित रहेको छ ।
त्रिदेशीय महत्व र प्रमुख ब्यापारिक मार्गका रूपमा हेरिएको गमगढी—नाक्चेलाग्ना सडक खण्डको निर्माण कार्य कछुवा गतिमा अगाडी बढी रहेको छ। २०७३ पौष ७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद बैठकले चीनको तिब्बतसँग...