१४ वर्षीया बालिका सुन्तली तामाङको हत्या आरोपी श्याम राउत ६ वर्षपछि बल्ल पक्राउ परेका छन्। घटनालगत्तै भागेर दिल्ली पुगेका उनलाई प्रहरीले उतै नियन्त्रणमा लिएर नेपाल ल्याएको हो।
खेलाडी र खेल पदाधिकारी बनाएर क्यानाडा लैजान्छु भनी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघका पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर शाही नेपाल आइस हक्की...
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाही तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने भएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचनमा अवरोध गर्ने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द ने...
एनआइसी एसिया बैंकका लोन अफिसर सुमित मानन्धर अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। उनी हिरासतमा पुग्नुको कारण हो अवैध नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको अभियोग।
छोटो समयमा उच्च नाफा हुने प्रलोभनमा सर्वसाधारणको सात अर्बभन्दा बढी रकम ठगी गरेको युनिटी इस्योरेन्स शैलीमै नेटवर्क ठगी धन्दा फेरि सुरु भएको खुलेको छ। चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायम...