नेपाली गीतमा रेल शब्दको इतिहास लामो छ । तथापि रेल गीतको हरि, सन्तोष अनि राजन भर्सन भने एक अर्थमा फरक छ । फरक यस अर्थमा कि उनीहरुको गीतमा नेपालमै रेल गुडाउने सपनाको प्रतिविम्ब छ । तर, पहिलेपहिलेका लोकग...
हुन त साहित्यका लागि अनेकौँ पुरस्कार छन् । यद्यपि नेपालमा मदन, पद्मश्रीजस्ता केही पुरस्कार जितेपछि किताब र लेखकको सम्मान अर्काे उचाइमा पुग्ने गरेको छ । पुरस्कार पाएपछि किताबको बिक्री मात्र बढ्दैन, लेख...
काठमाडौंमा हिजोआज युवामाझ लोकप्रिय स्ट्रिट फुड बनेको छ, लाफिङ । यो मसलादार नुडल डिसलाई तिब्बतीहरूले व्यावसायिक रूपमा प्रवद्र्धन गरेका हुन् । लाफिङबाहेक अन्य धेरै तिब्बती परिकार छन्, जो काठमाडौंमा स्वा...
डम्फु उत्पत्तिबारे तामाङ जनमानसमा केही मिथक प्रचलित छन् । कथाअनुसार पेङदोर्जे एक सिकारी थिए । उनी एक दिन वनमा सिकार गर्न गए । धेरै दिनपछि उनी परिवारको सम्पर्कमा आए । फर्कंदा उनको हातमा डम्फु थियो ।
पाटन दरबार क्षेत्रनजिकै लगनखेल जाने बाटोमा छ, नेमकृष्ण ताम्राकारको सानो आइसक्रिम पसल । उनले यहाँ आइसक्रिम र कुल्फीको व्यापार गर्न थालेको २० वर्षभन्दा बढी भइसक्यो । उनी त्यस क्षेत्रमा आफूले नै आइसक्रिम...
तिहारमा भाइदेखि गाईसम्मको पूजा हुन्छ । पशुपंक्षीलाई देव–दानवको बाहकका रूपमा मान्ने हाम्रो धार्मिक परम्परा नै छ । तिनको पूजा गर्ने चलन यो परम्पराको निरन्तरता मात्र होइन भन्छन्, समाजशास्त्री मृगेन्द्र क...
पर्यटन व्यवसायी तथा लेखक लाक्पा फुटी शेर्पाको घरमा दसैँका बेला कुनै पूजाआजा हुँदैन । दसैँको लामो बिदामा पनि उनी कामकै चटारामा हुन्छिन् । ‘यही बेला ट्रेकिङको सिजन पर्छ,’ उनी भन्छिन्, ‘यो बेला पनि हामी...
जोशीको पहिरनमा बिहीबार पहिरनमा थपिएको थियो– ताजा फूलका दुई थान माला, अनि निधारमा रातो टीका । जब उनी बग्गीमा चढे, बाजागाजामा मंगल धून अझ चढ्न थाल्यो । बग्गीसँगै लामबद्ध भए, काठमाडौंका नेवार जनसमुदाय ।...
छोरीको संख्या कम भएपछि मारवाडी समुदायमा बुहारीको हाहाकार हुन थालेको छ, भन्ने आशयको ‘परिवार’ मासिकमा छापिएको खबरले एक ठूलो खतराको संकेत गर्छ । भदौ अकंमा अजित तिवारी यस्तै लेख्छन्- जवान छोराहरूका लागि म...