विमल थापाले नन्दन स्विट्स, न्युरोडमा काम गरेको २० वर्ष भयो । यत्तिका वर्षमा नेपालीको खानपानको शैली धेरै बदलिएको उनले देखेका छन् । पसलमा गएर मिठाई खाने चलन पहिले निकै कम रहेको उनी बताउँछन् । अहिले होटल...
केही दिनअघि नेपाल तामाङ घेदुङले माघ ४ गतेको बिदा सारिदिन भनेर सरकारलाई अनुरोध गरेपछि विवाद बढेको हो । घेदुङका अध्यक्ष मोहन गोलेले भने, ‘सोनाम ल्होछारको तिथि तय आफ्नै परम्परा छ । यो चन्द्र पात्रोअनुसार...
नयाँ वर्ष भएकाले माघीका दिन मिष्ठान्न खाने चलन पनि छ । काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा माघी महोत्सव गर्दै आएको छ । माघी महोत्सवमा थारु परिकार चाख्नका लागि पनि धेरै जाने गरेका छन् ।
आमाको कडा अनुशासनको नियमले इला शर्मालाई कलेज जीवनमा पनि छोडेन । पढाइमा तेज उनी पढाइ बाहेकका क्रियाकलापमा कमै सहभागी भइन् । त्यसैले कलेजका दिनहरु कहिलेकाहिँ बोरिङ पनि लागेको उनी सुनाउँछिन् । बोरिङ नहोउ...
कुनै न कुनै उटपटाङ गरेरै बाल्यकाल बित्छ सबैको । उमेर बढ्दै जाँदा धेरै मानिस आफ्ना बाल्यकालका उटपटाङ हर्कत छोड्दै जान्छन् । दिनेश सुनारले भने बाल्यकालको उटपटाङलाई छाडेनन्, बरु सावधानीपूर्वक त्यसैमा करि...
इन्द्रचोकमा रहेको आकाश भैरवको चुरा पसलको गल्लीभित्र छ, सुरेश महर्जनको नेवारी खाजाघर । उनको पुरानो घरको तल्लो तलामा रहेको साधारण खालको खाजाघर बारा, समयबजी र योमरीका लागि प्रसिद्ध छ । नेवारी खाजा खाने ध...
पिठोमा थोरै खाद्य रङ हालेर रेन्बो मःमः बनाइन्छ । अहिले त उनको यो रेस्टुरेन्ट रेन्बो मःमःका लागि चर्चित भइसकेको छ । मःमःका कुनै पनि भेराइटीलाई रेन्बो स्टाइलमा बनाइन्छ ।