सरकारले तत्काल थप बजेट व्यवस्थापन नगरे भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम प्रभावित हुने भएको छ ।
राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले चालु आर्थिक वर्षको बजेटमा ८८ करोड रूपैयाँ छुट्ट्याएको छ...
भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पार गरे पनि पुनर्निर्माण कार्यले भने अझै सुस्त रहेको छ। प्राधिकरणलाई राजनीतिक चलखेलको थलो बनाइएका कारण पुनर्निर्माण...
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण बजेट निकासा नहुँदा बाढीबाट क्षतिग्रस्त सिँचाइका संरचना पुनस्र्थापना कार्य प्रभावित भएका छन्।
गत साउन–भदौमा आएको बाढी प्रभावित क्षेत्रमा क्षति पुगेका सिँचाइ आयोजन...
सरकारले बाढीबाट भएको क्षति पुनस्र्थापनाका लागि दाता सम्मेलन गर्ने तयारी गरेको छ । बाढी पुनस्र्थापनाका लागि आवश्यक बजेट जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।
भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा पुग्नु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको तस्बिरले नै पुनर्निर्माणको अवस्था प्रस्ट देखाउँछ।