भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार भवनको पश्चिमी मोहडा प्रबलीकरण (रेट्रो फिटिङ) प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रबलीकरणमा भइरहेको काम तत्कालका लागि रोकिएको हो।
सरकारले दातृ निकायबाट लिनुपर्ने शोधभर्नाको बक्यौता ५० अर्ब रुपैयाँ पुगेको छ। वैदेशिक सहयोगकोे बजेट प्रयोग गर्ने सरकारी अधिकारीको लापरबाहीका कारण सोधभर्ना बक्यौता बढेको हो।
भारत सरकारको अनावश्यक सर्त र नेपाल पक्षको ढिलाइले भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारद्वारा घोषित ७५ अर्ब रुपैयाँ सहुलियत ऋणबापतको रकम परिचालन अनिश्चित बनेको छ ।
सरकारले भूकम्प गएको ३५ महिनापछि बल्ल पुनर्निर्माण गर्नुपर्ने गुम्बा तथा बिहारको सूची तयार पारेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ वैशाख १२ को भूकम्पबाट पूर्ण तथा आंशिक क्षति भएका गुम्बा÷बिह...
सरकारले इँटा उद्योगबाट निस्कने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले उद्योगबाट निस्कने धुवाँका कारण हुने वातावरण प्रदूषण घटाउन यस्तो व्यवस्था गरे...
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले पछिल्लो साता करिब ४४ लाख रुपैयाँ खराब कर्जा असुली गरेको छ। कोषबाट लगेको कर्जा समयमा भुक्तानी नगर्ने सहकारी संस्थामाथि सचिवालयले बढाएको निरन्तर दबाब र कोष...