धेरै कुरा बिर्सन थालेको छु अचेल क्यालेन्डरको पातो त पल्टाउनै बिर्सन्छु र, बनाउँछु कार्ययोजना बितेको महिनाकै दिनहरू हेरेर अहँ, केही पनि मिल्दैन/मिल्दै मिल्दैन न मिल्छ गते, न मिल्छ बार, न तिथिमितिहरू नै...
‘हो, जंगल मासिँदै गयो। मान्छेहरू पनि बढ्दै गए। दाउरा नपाउँदा हाम्लाई गाह्रो,’ पुर्सुनेले लामो निःश्वास छाड्दै भने, ‘यही दाउरा बेचेर बाँच्नुपरेको छ। दाउरै पाइएन भने कसरी बाँच्नु।
ती युवतीले आफ्नो पीडानुभूति पोख्दै भनिन्, ‘मेरा जति सन्तान जन्मिए, सबै छोरी मात्रै जन्मिइन्। मैले छोरी मात्रै जन्माएकी हुँदा मलाई मेरा पतिले हरेक दिन पिट्छन्। मैले एउटा मात्रै छोरा जन्माएँ भने मलाई मे...
पूर्व–पश्चिम राजमार्गको एउटा सानो बजार हो– नया“ रोड । त्यहीँबाट जानुपर्छ बरहथवा बजार पनि । नया“ रोड आइपुग्न जगन्नाथलाई त्यस्तै सात–आठ मिनेट लाग्छ । हि“डेर होइन, साइकलमा । बाटो अलि उवडखावड नै छ । पोहोर...