केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका जुम्लाका गर्भवती महिलाहरू अहिले समयमै स्वास्थ्य संस्थामा पुग्न थालेका छन्। जनस्वास्थ्य कार्यालय जुम्लाले सञ्चालनमा ल्याएको ‘आमा कुरुवा घर’ अर्थात् सुत्केरी आव...
जुम्लाको गुठिचाैर-५ देपालगाँउका ५१ वर्षका बिर्खबहादुर नेपालीले अर्गानिक जडीबुटी चिया खेतीलाई आयआर्जनको माध्यम बनएका छन्। आफ्नो घर नजिकैको जमिनमा चिया खेती गरेर दैनिक गुजारा चलाउनेदेखि बेच्ने गरेकाे उन...
धेरै गाउँमा सवारीसाधन एकतर्फी मात्र भरिन्छन्। कतिपय सहर र सदरमुकाम जोड्ने सडकमा पनि त्यस्तै छ। तर, केही गाउँ यस्ता छन्, जहाँ मोटर गुड्ने धूले सडक पनि वरदान हुन थालेका छन्।