सिंजा २ मा विनियोजन भएको सडकको १४ लाख ६३ हजार एक सय ४ रुपैयाँको बजेट ६ वटै वडाध्यक्षको संयुक्त अनुगमन प्रतिवेदन कार्यालयमा पेस भइसकेपछि मात्र भुक्तानी प्रक्रिया अघि बढाउने निर्णय भएको छ।
खानेपानी मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी टेकनाथ दाहालका अनुसार जुम्लासहित देशका ६ जिल्लामा साविक संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अव फिल्ड ईकाइ कार्यालयको रुपमा रहने छन्।