गोल्डेन बुढा गोल्डेन बुढा
समानुपातिकमा जुम्लालाई कांग्रेस-एमालेले पत्याएनन्!
राजनीति
Clock २१ पौष २०८२ | ४ मिनेट पाठ
समानुपातिकमा जुम्लालाई कांग्रेस-एमालेले पत्याएनन्!
समानुपातिक प्रतिनिधित्व समावेशिता, क्षेत्रीय सन्तुलन र अवसरको समानताका लागि व्यवस्था गरिएको प्रणाली हो।
Whatsapp
एमाले उम्मेदवार सिफारिसमा असन्तोष
राजनीति
Clock २० पौष २०८२ | ३ मिनेट पाठ
एमाले उम्मेदवार सिफारिसमा असन्तोष
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले जुम्लामा उम्मेदवार छनोट प्रक्रिया विवादित बनेको छ।
Whatsapp
विद्यार्थीलाई आशा जगाउन नसकेको सिँजा क्याम्पस
शिक्षा
Clock २० पौष २०८२ | ३ मिनेट पाठ
विद्यार्थीलाई आशा जगाउन नसकेको सिँजा क्याम्पस
न बजेट आयो, न शिक्षक दरबन्दी, न त पूर्वाधार सुधार नै भयो। यसको परिणामस्वरूप क्याम्पस बिस्तारै नाम मात्रको शैक्षिक संस्थामा सीमित हुन पुगेको छ।
Whatsapp
अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली
समाज
Clock २० पौष २०८२ | ३ मिनेट पाठ
अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली
स्याउ बिमा भुक्तानी नपाएको विषयलाई लिएर जुम्लामा चुलिएको किसान आन्दोलनले बिमा प्रणालीको संरचनागत कमजोरी उजागर गरेको छ।
Whatsapp
एमाले जुम्लाबाट महत एकल सिफारिस
राजनीति
Clock २० पौष २०८२ | १ मिनेट पाठ
एमाले जुम्लाबाट महत एकल सिफारिस
आइतबार जुम्लामा बसेको सचिवालय बैठकले सर्वसम्मत रुपमा महतको नाम अनुमोदन गरेको हो।
Whatsapp
अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली
अर्थ
Clock २० पौष २०८२ | ३ मिनेट पाठ
अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली
किसानको दबाबपछि कम्पनीका महाप्रबन्धक उदितप्रसाद काफ्लेको नेतृत्वमा पाँच सदस्यीय टोली जुम्ला आएर तातोपानी, कनकासुन्दरी र पातारासी गाउँपालिकाका स्याउ बगैंचामा निरीक्षण गरेको थियो।
Whatsapp
सिंजाको सभ्यता जोगाउन जुम्लामा 'कर्णाली कलाघर'
समाज
Clock २० पौष २०८२ | ३ मिनेट पाठ
सिंजाको सभ्यता जोगाउन जुम्लामा 'कर्णाली कलाघर'
कर्णालीमा इतिहास हराउँदै गएको होइन, सुन्ने कान र देख्ने मञ्च नपाएर मौन बनेको हो।
Whatsapp
धुवाँमै रुमलिएको कर्णाली: ८२ प्रतिशत भान्छामा अझै बल्छ दाउरा
समाज
Clock १९ पौष २०८२ | ३ मिनेट पाठ
धुवाँमै रुमलिएको कर्णाली: ८२ प्रतिशत भान्छामा अझै बल्छ दाउरा
बिहानको मिर्मिरेसँगै कर्णालीका अधिकांश गाउँबस्तीका चुलो तात्छन्। ‘इन्डक्सन’ वा ग्यासको साहायता विना। केवल दाउराको चट्याङ र बाक्लो धुवाँका भरमा।
Whatsapp
जुम्ला विमानस्थलमा हवाई सेवा : निर्णय कार्यान्वयन नहुँदा यात्रुलाई सास्ती
समाज
Clock १९ पौष २०८२ | ४ मिनेट पाठ
जुम्ला विमानस्थलमा हवाई सेवा : निर्णय कार्यान्वयन नहुँदा यात्रुलाई सास्ती
दुर्गम क्षेत्रका नागरिकलाई सहज, पारदर्शी र सर्वसुलभ हवाई सेवा उपलब्ध गराउने उद्देश्यले पटक–पटक गरिएका निर्णयहरू व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस