गोल्डेन बुढा गोल्डेन बुढा
जुम्लामा इन्टरनेटको समस्या, नेटवर्क सुधारका लागि प्रशासनलाई ध्यानाकर्षण पत्र
समाज
Clock ०४ पौष २०७९ | ३ मिनेट पाठ
जुम्लामा इन्टरनेटको समस्या, नेटवर्क सुधारका लागि प्रशासनलाई ध्यानाकर्षण पत्र
नेपाल दूरसञ्चारको तथ्याङ्क अनुसार जुम्लाका ७ वटै गाउँपालिका सबै गाउँ बस्तीमा टेलिकम सेवा पुगे पनि प्रभावकारी र गुणस्तरीय सेवा विस्तार हुन सकेको छैन।
Whatsapp
खुम्चिँदै खच्चड व्यवसाय
अर्थ
Clock ०३ पौष २०७९ | २ मिनेट पाठ
खुम्चिँदै खच्चड व्यवसाय
खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्ची सडकको ट्य्राक्टर भनिन्थ्यो। तिनै खच्चड बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधनको रुपमा प्रयोग गरिन्थ्यो।
Whatsapp
पुर्ख्यौली ऊनी कपडा व्यवसाय संकटमा
अर्थ
Clock ०२ पौष २०७९ | २ मिनेट पाठ
पुर्ख्यौली ऊनी कपडा व्यवसाय संकटमा
भेंडा-बाख्रापालन व्यवसाय विस्तारै लोप हुन थालेपछि राडीपाखी बुन्नका लागि आवश्यक भेडाको ऊन पनि अभाव हुन थालेपछि यसको कमी भएको हो।
Whatsapp
चिसो छल्न विकल्प खोज्दै जुम्ली महिला
समाज
Clock २९ मंसिर २०७९ | २ मिनेट पाठ
चिसो छल्न विकल्प खोज्दै जुम्ली महिला
जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरु यतिबेला दाउरा संकलन गर्न बेस्त छन्। उनीहरु हिउँदको चिसो कटाउन बन जंगल तिर दाउरा संकलन गर्न व्यस्त भएका हुन्।
Whatsapp
चन्दननाथ मन्दिर आउने पर्यटक ८० प्रतिशतले घटे
समाज
Clock २९ मंसिर २०७९ | २ मिनेट पाठ
चन्दननाथ मन्दिर आउने पर्यटक ८० प्रतिशतले घटे
कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा पर्यटक ह्वात्तै घटेका छन्। हरेक वर्ष बढे पनि चालु आर्थिक वर्ष देखि पर्यटक घट्दै जान थालेका हुन्।
Whatsapp
चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा: ४० प्रतिशत बाँकी
अर्थ
Clock २९ मंसिर २०७९ | १ मिनेट पाठ
चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा: ४० प्रतिशत बाँकी
पातारासी गॉउपालिका–१ चुकेनीखोलामा निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको कामले तीव्र गतिमा बढिरहेको छ।
Whatsapp
शिशु स्वास्थ्य प्रति सचेत बन्दै ग्रामीण महिला
स्वास्थ्य
Clock २८ मंसिर २०७९ | २ मिनेट पाठ
शिशु स्वास्थ्य प्रति सचेत बन्दै ग्रामीण महिला
जुम्लाका ग्रामीण भेगका महिला अहिले आफ्नो र शिशुको स्वास्थ्य प्रति सचेत हुँदै गएका छन्।
Whatsapp
चन्दननाथ मन्दिरमा विवाह गर्न जन्मदर्ता अनिवार्य
समाज
Clock २८ मंसिर २०७९ | २ मिनेट पाठ
चन्दननाथ मन्दिरमा विवाह गर्न जन्मदर्ता अनिवार्य
बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्न जाने जोडीले स्पष्ट रुपमा परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको हो।
Whatsapp
जुम्लामा आँखाका बिरामी बढे
स्वास्थ्य
Clock २७ मंसिर २०७९ | २ मिनेट पाठ
जुम्लामा आँखाका बिरामी बढे
जुम्लामा आँखाका बिरामी बढेका छन्। आँखाका बिरामी बढेसँगै आँखा उपचार केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस