बालविवाह अन्त्यको लागि कर्णाली प्रदेशमा ८ वर्षे प्रादेशिक रणनीतिक योजनाको मस्यौदा बनाइएको छ। कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले रणनीतिक योजनाको मस्यौदा बनाइरहेको छ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढासहित कार्यपालिका सदस्यले स्वयंसेवक शिक्षक भर्ना कार्यान्वयन गर्न खोज्ने र प्रमुख प्रशासकीय अधिकृतले संघीय कानुनसँग बाझिएको भन्दै कार्यान्वयन नगर्दा विवाद बढेको हो।