जुम्लाको सदरमुकाम रहेको जुम्ला बहुमुखी क्याम्पसमा नेविसंघका महेश हमाल विजयी भएका छन्। उनले १ सय ४२ ल्याएका छन्ऽ भने उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विष्णु भण्डारीले १सय ३९ मत प्राप्त गरेका छन्। ३ मतान्तरले हमाल विजयी भएका हुन्छ।
सचिवमा अखिल क्रान्तिकारीका जयकृष्ण जैशी विजयी भएका छन्।उनले १ सय ४० मतल ल्याए,उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकि अनिता नेपालीले १ सय ३६ ल्याइन। जुम्ला बहुमुखी क्याम्पसमा ७ सय ८२ विद्यार्थी मध्ये ५ सय २८ विद्यार्थीले परिचयपत्र लिइएका थिए। कुल ५ सय १३ मत खसेको थियो।