गोल्डेन बुढा गोल्डेन बुढा
जुम्ला पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्ला घोषणा
समाज
Clock ३२ असार २०८१ | १ मिनेट पाठ
जुम्ला पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्ला घोषणा
यस आर्थिक वर्षमा जिल्लाका आठ वटै स्तानीय तहका बालबालिकालाई खोप लगाउन सफल भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
Whatsapp
हिमा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास
समाज
Clock ३२ असार २०८१ | २ मिनेट पाठ
हिमा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास
लामो समयदेखि भाडाको घरबाट सेवा दिइरहेको जुम्लाको हिमा गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको छ।
Whatsapp
जुम्ला इजलासले फछर्यौट गर्‍यो ९० प्रतिशत मुद्दा
समाज
Clock ३० असार २०८१ | २ मिनेट पाठ
जुम्ला इजलासले फछर्यौट गर्‍यो ९० प्रतिशत मुद्दा
उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० प्रतिशत मुद्दा चालु आर्थिक वर्षमा फछर्यौट गरेको छ।
Whatsapp
जुम्ला प्रहरीबाट सुन,चाँदी सहित ठुलो मात्रामा गरगहना बरामद
समाज
Clock २९ असार २०८१ | १ मिनेट पाठ
जुम्ला प्रहरीबाट सुन,चाँदी सहित ठुलो मात्रामा गरगहना बरामद
जुम्लाको प्रहरीले चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरेर ठुलो मात्रामा सुन, चाँदी, मुगा सहितका गरगहना बरामद  गरेको छ ।
Whatsapp
२२ बुँदे माग सम्बोधनको प्रतिबद्धता
समाज
Clock २९ असार २०८१ | ३ मिनेट पाठ
२२ बुँदे माग सम्बोधनको प्रतिबद्धता
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्र्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दल पछाडि हटेका छन्।
Whatsapp
गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण
समाज
Clock २९ असार २०८१ | २ मिनेट पाठ
गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण
जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङको सम्भावना देखिएको छ। गाउँपालिकाले गाउँपालिका-२ मा पर्ने गुठिचौरमा प्याराग्लाइलिङको परीक्षण गरेको छ।
Whatsapp
भाडा नतिर्ने टहरामा लगायो गुठीले ताला
समाज
Clock २७ असार २०८१ | २ मिनेट पाठ
भाडा नतिर्ने टहरामा लगायो गुठीले ताला
जुम्लाको चन्दननाथ भैरवनाथ गुठीले भाडा दिएका ७ टहरामा ताला लगाएको छ।
Whatsapp
अझै खुलेन कर्णाली राजमार्ग, सयौँ यात्रु अलपत्र
समाज
Clock २५ असार २०८१ | १ मिनेट पाठ
अझै खुलेन कर्णाली राजमार्ग, सयौँ यात्रु अलपत्र
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग र करिडोर अझै सुचारु हुन सकेको छैन। जसका कारण २ सय बढी यात्रु तथा मालवाहक गाडी अलपत्र परेका छन्।
Whatsapp
एसएलआर, कटुवा बन्दुकसहित लुटपाट, ३ जना प्रहरी नियन्त्रणमा
समाज
Clock २५ असार २०८१ | २ मिनेट पाठ
एसएलआर, कटुवा बन्दुकसहित लुटपाट, ३ जना प्रहरी नियन्त्रणमा
मुगुको कार्मारोङ गाउँपालिका–१ डोल्पु गाउँमा जेठ १२ गते भएको लुटपाट घटनामा संलग्नमध्ये तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस