जुन पार्टी जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मान्यता राख्छ, त्यो पार्टीले तराई, मधेस, पहाड र हिमालका जनताको अपमान गर्छ भन्ने कुरा सत्य सावित हुँदैन । अझ केपी ओलीले एक कार्यक्रममा स...
सामाजिक मनोविज्ञानअनुसार कुशल नेतृत्व गर्ने राजकीय र राजनीतिक नेताहरू नै राजनेता बन्न सक्छन्। यस्तै मनोविज्ञानका आधारमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको प्रमुख नेतृत्व कुशलतापूर्वक सम्हालेको देखिन्छ।