रुकुम बाँफीकोट स्यार्पुका मोहन केसीले ११ वर्षअघि स्थानीय तिर्थराज शर्मासँग ८ रोपनी जग्गा ८० हजार रुपैयाँमा खरिद गरे । उक्त जग्गाको पास माओवादी जनसत्तामार्फत भयो । उनले सोचेका थिए, ‘स्थानीयको हितका लाग...
रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य रातो कामी आठवीस डाँडागाउँको मौराखारा कृर्षक सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष हुन् ।
दुर्गम सिस्ने गाउँपालिका–५ स्थित दुदिल्लागैरा रुकुमकोटको सहिद स्मृति बाल आधारभूत विद्यालयका बालबालिकाहरु छाप्रोमा अध्ययन गर्न बाध्य छन् । कक्ष १ देखि ३ सम्म पढाई हुने विद्यालयका २७ विद्यार्थीहरु अध्या...
स्थानीय तहबाट सरकारी सेवा र सुविधाबाटै वञ्चित गर्ने त्रास देखाएको माओवादीले अब प्रदेशसभा तथा प्रतिनिधिसभाबाट कानुनी रूपमै यो मुद्दालाई आधिकारिकता दिलाउने जनाएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभामा निर्वा...
सल्यानमा प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठबन्धनले जित हाँसिल गरेको छ। प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका टेकवहादुर बस्नेत, प्रदेश निर्वाचन क्षेत्र ख वाट नेकपा एमालेका प्रकाश ज्वाला, क वाट नेक...
प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका गोपाल जी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटक जित निकाले हुन्।
पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र २ नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपल शर्मा बिजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार ५ सय १३ मतले पछि पार्दै शर्मा बिजयी भएका हुन्। नवनिर्व...