पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन्। नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै रातो कामी विजयी भएका हुन्।
तत्कालीन नेकपा माओवादी केन्द्रका जनसरकार प्रमुख पूर्णबहादुर घर्ती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले युद्धको जनसरकारको प्रमुख हुँदाको अनुभवले प्रदेश सरकार सञ्चालन गर्ने बताएका छन् ।
पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको चुनाव सकेर काठामाडौं गएका पूर्व गृहमन्त्री जनार्दन शर्मा तारा एयरको विमान चार्टर गरेर पश्चिम रुकुम पुगेका छन्। यहाँका प्रतिनिधिसभा सदस्यका उम्मेदवार श...
पूर्वी रुकुम सिस्ने गाउँपालिका वडा नं. २ की कमला रोका २०५१ साल फागुन १ गते पहिलो महिला छापामारको रुपमा लडिन् । उनी तत्कालीन माओवादीको १० वर्षे जनयुद्धका क्रममा भूमीगत थिइन् । उनी २०६३ की उन्तरिम विद्य...
पश्चिम रुकुममा नेकपा माओवादी केन्द्रले सुरुदेखि नै अग्रता कायम राखेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा, प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार रातो कामी र निर्वाचन क्षेत्र नं....
रुकुम पूर्वमा बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कमला रोका विजयी भएकी छन्। उनले १०४३४ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४४०६ मत प्राप्...
मतपेटिकामा एसिड हानेपछि स्थगित भएको रुकुम पश्चिमको बाँफिकोट र आठविषकोटको निर्वाचन मंसिर १५ गते हुने भएको छ। स्थगित भएपछि पुनः हुन लागेको प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृतको...
चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरुलाई लक्षित बम विस्फोट भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो ।