ज्योतिषहरूको विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो। यतिबेला भने यो विषय सेलाउँदै गएको छ। तर प्रकृतिको समयचक्रमा भने केही नियम हरेक वर्ष केही दिन पर सर्दै गएको देखिएको छ।
काठमाडौं महानगरपालिकाले आइतबारदेखि धरहराको अण्डरग्राउण्ड क्षेत्रमा पार्किङ खुला गरेको प्रति सहरी विकास मन्त्रालयले आपत्ति जनाएको छ। पार्किङको काम पूरा नहुँदै खुला गरिएको भन्दै मन्त्रालयले आपत्ति जनाएक...