भुवन शर्मा भुवन शर्मा
महाशिवरात्रिको यस्तो छ तयारी, मूल समितिमा मेयर बालेनदेखि सांसद गगनसम्म
समाज
Clock १४ फागुन २०८० | १ मिनेट पाठ
महाशिवरात्रिको यस्तो छ तयारी, मूल समितिमा मेयर बालेनदेखि सांसद गगनसम्म
यही फागुन २५ गते हुने महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षमा ४१ सदस्यीय मूल समिति गठन गरेको छ।
Whatsapp
मन्त्री र सचिव विवादले ३३ सहसचिव ‘बरन्डा’मा!
राजनीति
Clock १४ फागुन २०८० | ३ मिनेट पाठ
मन्त्री र सचिव विवादले ३३ सहसचिव ‘बरन्डा’मा!
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिनादेखि माथिल्लो तहका कर्मचारीको सरुवा ठप्प भएको छ।
Whatsapp
अध्यक्ष पद छाड्न आग्रह गर्दै महन्थलाई महासचिवको चिठी
राजनीति
Clock १३ फागुन २०८० | १ मिनेट पाठ
अध्यक्ष पद छाड्न आग्रह गर्दै महन्थलाई महासचिवको चिठी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष पद छाड्न आग्रह गर्दै लोसपाकै महासचिव केशव झाले चिठी पठाएका छन्।
Whatsapp
आजबाट सञ्चालनमा देशकै लामो झोलुंगे पुल
समाज
Clock १२ फागुन २०८० | २ मिनेट पाठ
आजबाट सञ्चालनमा देशकै लामो झोलुंगे पुल
मधेस प्रदेशको कमला नदीमा बनेको देशकै लामो झोलुंगे पुलको शनिबार उद्घाटन हुन लागेको छ।
Whatsapp
एक सचिवले अर्को सचिवलाई सोधे स्पष्टीकरण
समाज
Clock ११ फागुन २०८० | २ मिनेट पाठ
एक सचिवले अर्को सचिवलाई सोधे स्पष्टीकरण
राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन्।
Whatsapp
निर्माण सम्पन्न नहुँदै उद्घाटनको हतारो
समाज
Clock ११ फागुन २०८० | ३ मिनेट पाठ
निर्माण सम्पन्न नहुँदै उद्घाटनको हतारो
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको धरहरा निर्माण सम्पन्न हुनुअघि नै उद्घाटन गरेपछिको विवाद अझै जारी छ।
Whatsapp
९ महिना बित्दा पनि ३ स्थानीय तहले अझै ल्याएनन् बजेट
समाज
Clock १० फागुन २०८० | २ मिनेट पाठ
९ महिना बित्दा पनि ३ स्थानीय तहले अझै ल्याएनन् बजेट
नौ महिना बित्दा पनि ३ वटा स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को लागि अझै बजेट ल्याएका छैनन्।
Whatsapp
निर्माण सम्पन्न नहुँदै झापाको ‘भ्यु टावर’ उद्घाटन गर्न हतारियो सरकार, ठेकेदार दबाबमा
अर्थ
Clock ०९ फागुन २०८० | ४ मिनेट पाठ
निर्माण सम्पन्न नहुँदै झापाको ‘भ्यु टावर’ उद्घाटन गर्न हतारियो सरकार, ठेकेदार दब...
यो टावर धरहरा भन्दा पनि अग्लो छ। धरहरा ७२ मिटर अग्लो छ भने भ्यु टावर १ सय मिटरको छ। जसमध्ये २८ मिटर स्टिलको टावर मात्र छ। यसको १८ तलासम्म सर्वसाधारण पुग्न सक्छन् भने प्राविधिकहरू भने स्टिलको टावरसम्मै...
Whatsapp
त्रिहत्तर वर्षमा पनि कर्मचारीको कार्यशैली उही
समाज
Clock ०८ फागुन २०८० | ४ मिनेट पाठ
त्रिहत्तर वर्षमा पनि कर्मचारीको कार्यशैली उही
नेपालमा प्रजातन्त्र आएको ७३ वर्ष भइसक्यो। तर अझै नेपालको प्रशासन वैज्ञानिक, व्यावहारिक र जनमुखी हुन सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस