भुवन शर्मा भुवन शर्मा
किन सचिवविहीन छन् प्रदेश मन्त्रालय?
समाज
Clock १७ मंसिर २०८१ | ३ मिनेट पाठ
किन सचिवविहीन छन् प्रदेश मन्त्रालय?
यतिबेला प्रदेश सरकारका मन्त्रालय र निकायका सचिव पद खाली छन्। बागमती, मधेस, गण्डकी, कर्णालीलगायत प्रदेशमा आवश्यकताअनुसार सचिव पदपूर्ति हुन सकेको छैन।
Whatsapp
पैसा तिरेरै चढे सात हजार जनाले धरहरा
समाज
Clock १६ मंसिर २०८१ | ४ मिनेट पाठ
पैसा तिरेरै चढे सात हजार जनाले धरहरा
धरहरा चढ्न सरकारले दुई सय रूपैयाँ शुल्क तोके पनि धरहरा चढ्नेहरूको भिड घटेको छैन।
Whatsapp
सुविधा कम, बोझ बढी
समाज
Clock १५ मंसिर २०८१ | ३ मिनेट पाठ
सुविधा कम, बोझ बढी
सरकारले नागरिकलाई कार्ड (विभिन्न किसिमका परिचयपत्र) को भारी बोकाउँदै आएको छ।
Whatsapp
निमित्तकै भरमा महानगर र उपमहानगर
समाज
Clock ११ मंसिर २०८१ | ३ मिनेट पाठ
निमित्तकै भरमा महानगर र उपमहानगर
एक तिहाइ बढी स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी खटाइएका छैनन्।
Whatsapp
कानुनबिनै अतिविशिष्टलाई जथाभाबी सामान
राजनीति
Clock ०९ मंसिर २०८१ | ३ मिनेट पाठ
कानुनबिनै अतिविशिष्टलाई जथाभाबी सामान
अति विशिष्ट ६ पदाधिकारी, उनीहरूका परिवार तथा मन्त्री निवासलाई उपलब्ध गराउने सुविधा र सामग्रीबारे बनाइएको कानुनको मस्यौदा १३ वर्षदेखि अलपत्र छ।
Whatsapp
धरहरासहित ‘विशिष्ट संरचना’ सरकारले नै चलाउने
समाज
Clock ०७ मंसिर २०८१ | ३ मिनेट पाठ
धरहरासहित ‘विशिष्ट संरचना’ सरकारले नै चलाउने
राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारले निर्माण गरेका विशिष्ट संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्न विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन गरिने छ।
Whatsapp
सरकारी निवासमा सर्दै सर्वोच्चका न्यायाधीश
समाज
Clock ०६ मंसिर २०८१ | ३ मिनेट पाठ
सरकारी निवासमा सर्दै सर्वोच्चका न्यायाधीश
मन्त्रीनिवास भैंसेपाटीमा सरेपछि खाली रहेको पुल्चोकस्थित पुरानो मन्त्रीनिवासमा सर्वोच्च अदालतका न्यायाधीशहरू धमाधम सर्न थालेका छन्। सरकारले पोहोर साल नै सर्वोच्चका न्यायाधीशहरूलाई सरकारी निवास उपलब्ध ग...
Whatsapp
सत्ता-स्वार्थले यसरी सिद्धियो ‘सद्भावना’
राजनीति
Clock ०४ मंसिर २०८१ | १० मिनेट पाठ
सत्ता-स्वार्थले यसरी सिद्धियो ‘सद्भावना’
मधेस आन्दोलन तथा राजनीतिको पहिचानझैं बनेको र ३४ वर्ष लामो इतिहास बोकेको नेपाल सद्भावना पार्टी र पञ्जाछाप (चुनाव चिह्न) यतिबेला पूरै गुमनाम छ।
Whatsapp
लिलाममा सद्‍भावना !
ग्राहक विशेष
Clock ०३ मंसिर २०८१ | १२ मिनेट पाठ
लिलाममा सद्‍भावना !
नेपाल सद्भावना पार्टीको अध्यक्षमा गजेन्द्रनारायण सिंह छँदै थिए । २०५५ चैतमा नेपाल सद्भावना पार्टीको महाधिवेशन भयो । उक्त महाधिवेशनमा उक्त दुई पार्टीबीच एकीकरण भयो । महाधिवेशनमा सिंह पार्टी अध्यक्षमा च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस