भुवन शर्मा भुवन शर्मा
समाज कल्याण परिषद्का उपाध्यक्ष र कोषाध्यक्षलाई कर्मचारीसरह तलब
समाज
Clock ०८ माघ २०८१ | ३ मिनेट पाठ
समाज कल्याण परिषद्का उपाध्यक्ष र कोषाध्यक्षलाई कर्मचारीसरह तलब
कुनै पनि संस्थामा कार्यकारी पदमा रहेका बाहेक उपाध्यक्ष, कोषाध्यक्ष लगायत पदाधिकारीले कर्मचारीसरह तलब, सुविधा भत्ता बुझ्दैनन् तर समाजकल्याण परिषद्मा भने यो नियमको विपरीत गरिएको पाइएको छ।
Whatsapp
मझधारमा उपेन्द्र यादव
राजनीति
Clock ०७ माघ २०८१ | ३ मिनेट पाठ
मझधारमा उपेन्द्र यादव
तराई÷मधेसकेन्द्रित दलहरूले केही दिनयता भिन्न–भिन्न मोर्चा बनाउन प्रयास गरिरहेका बेला जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव भने सत्तापक्षीय न प्रतिपक्षीय भएका छन्।
Whatsapp
भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो
समाज
Clock ०६ माघ २०८१ | ५ मिनेट पाठ
भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो
सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुलेको छ।
Whatsapp
काठमाडौंमा ५ प्रतिशत खुला क्षेत्र हुनुपर्ने तर छ ०.५१ मात्रै
समाज
Clock ०४ माघ २०८१ | ३ मिनेट पाठ
काठमाडौंमा ५ प्रतिशत खुला क्षेत्र हुनुपर्ने तर छ ०.५१ मात्रै
काठमाडौं उपत्यकाको क्षेत्रफल ७२१ वर्ग किलोमिटर छ तर सरकारी रिपोर्टमै सार्वजनिक खुला क्षेत्र भने ३७२ हेक्टर (३.७२ वर्गकिलोमिटर) जग्गा मात्र छ।
Whatsapp
१४ किमि दाउन्ने सडक छिचोल्न ६ घण्टा
समाज
Clock ०१ माघ २०८१ | ३ मिनेट पाठ
१४ किमि दाउन्ने सडक छिचोल्न ६ घण्टा
दाउन्ने खण्ड एउटा सानो पहाड हो। स्तरोन्नतिको नाममा उक्त सडकभर ठाउँठाउँमा खाल्डा खनिएका छन्।
Whatsapp
भूमि आयोगमा भागबन्डा: कांग्रेस, एमालेलाई ३७-३७ जिल्ला
राजनीति
Clock २९ पौष २०८१ | १ मिनेट पाठ
भूमि आयोगमा भागबन्डा: कांग्रेस, एमालेलाई ३७-३७ जिल्ला
सत्तारुढ दलहरूले भूमि आयोगको जिल्ला अध्यक्षको भागबन्डा मिलाएका छन्। गठबन्धनमा रहेका कांग्रेस, एमाले र सरकारलाई समर्थन गर्ने दलहरूले भागबन्डा मिलाएका हुन्।
Whatsapp
‘जीवनरेखा सडक’ मै जोखिम
समाज
Clock २५ पौष २०८१ | ५ मिनेट पाठ
‘जीवनरेखा सडक’ मै जोखिम
सडक निर्माण र सुधारमा सरकारले बर्सेनि अर्बौं रुपैयाँ विनियोजन गर्दै आएको छ। यसका लागि चालु आर्थिक वर्षमा पनि डेढ खर्ब रुपैयाँभन्दा बढी छुट्ट्याएको छ।
Whatsapp
गठबन्धन सरकारबाट बाहिरिने जनमतको चेतावनी
राजनीति
Clock २२ पौष २०८१ | ३ मिनेट पाठ
गठबन्धन सरकारबाट बाहिरिने जनमतको चेतावनी
वर्तमान सत्तारुढ गठबन्धनमा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउत प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेससँग चिढिएका छन्।
Whatsapp
भोलि हल्का वर्षा पर्सिदेखि सुधार
समाज
Clock २२ पौष २०८१ | २ मिनेट पाठ
भोलि हल्का वर्षा पर्सिदेखि सुधार
मौसमविद्हरूले मंगलबार काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरेका छन्। उनीहरूको अनुमानअनुसार सोमबार काठमाडौंमा दिनभरि बदली भई मंगलबार हल्का वर्षा हुनेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस