काठमाडौं र काठमाडौं बाहिरका विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएका सुकुम्बासीलाई खानपिन तथा अन्य व्यवस्थापन गर्न एक करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।
राजाको निरंकुशताको अन्त्यसँगै माओवादीलाई शान्तिप्रक्रिया ल्याउने क्रममा २०६३ जेठ ४ गतेको घोषणाअनुसार २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भएको थियो।
हरेक वर्ष आयात र निर्यात व्यपारमा अन्तर बढ्दै गएको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आव २०८२/८३ को फागुन मसान्तसम्म आयात र निर्यात दुवै बढेको पाइएको छ।
हप्तामा दुई दिन बिदा दिने निर्णयले सेवाग्राहीहरूलाई सकस उत्पन्न गरेको छ। हप्तामा दुई दिन बिदा दिने निर्णय यसअघि दुई पटक प्रयोगम आइसकेको छ तर दुबै पटक असफल भइसकेको छ।
समितिले न्यूनतम तलब स्केल ३५ हजार र अधिकतम एक लाख २१ हजार रुपैयाँ हुने गरी बढाउन सिफारिस गरेको छ । समितिले तयार पारेको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको छ ।