अबदेखि जसपाले निर्वाचन आयोगमा बुझाउने उम्मेदवारी मनोयन पत्र तथा जसपाले गर्ने हरेक निर्णयमा ३ जना नेता संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको सहमति...
राष्ट्रिय जनगणना सकिएको ६ महिना नबित्दै केन्द्रीय तथ्यांक विभागले कृषि गणना सुरु गर्दैछ। त्यस्तै गरिबी निवारण मन्त्रालयले गरिबको, श्रम, रोजगार मन्त्रालयले बेराजगारहरूको र उद्योग मन्त्रालयले उद्यमीहरूक...
पोखरेलका अनुसार थप गरिएका ७ दिनको बिदामा दसैंमा एक दिन थप बिदा दिइएको छ। गृह मन्त्रालयका अनुसार अबदेखि दसैको टीकाको पर्सिपल्टसम्म बिदा दिने निर्णय गरिएको छ। यसअघि दसैंमा टीकाको भोलिपल्टसम्म मात्रै बिद...
मन्त्रालयले कुनै निर्णय गर्नु परेमा मन्त्रालयका सचिव तथा उच्च कर्मचारीहरू फायल बोकेर अर्थ मन्त्रालय पुग्ने गर्थे। अहिले पनि त्यही स्थिति छ। मन्त्रालयले कुनै निर्णय गर्नु परेमा उद्योग मन्त्रालयका उच्च...
पार्टीभित्र आफ्नो बहुमत देखाउन संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। बैठकमा यादव पक्षले भने यही विषयलाई जोडतोडले उ...
आफ्नो तहमा कम्तीमा वैशाखसम्म निमित्त कर्मचारीकै भरमा स्थानीय तह चलाउन जनप्रतिनिधिले चाहना देखाएका छन्। यसका लागि उनीहरूले विभिन्न माध्यमबाट मन्त्रालयलाई दबाब दिने गरेको मन्त्रालयका एक सहसचिवले बताए।
एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन्।
८१ करोड रुपैयाँ खर्च गरी ललितपुरको गोदावरीमा बनाइएको अन्तर्राष्ट्रिय सभाहल वर्षमा एकपटक मात्र प्रयोगमा आएको छ। उक्त हल निर्माण पूरा भएपछि गत साउनमा सहरी विकास मन्त्रालयले सञ्चालनको जिम्मा लिन नयाँ बान...
आइतबार जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव तथा नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठ र महेन्द्र यादवबीच बैठक बसेको थियो। जसपामा यी पाँच नेतालाई श...