मध्यपुर थिमीमा मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू आफ्नै ज्वाइँ जेठान हुन्। नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् भने एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ...
वडाका कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी अध्यक्षहरूले राजीनामा गरेका वडाहरूमा वडा अध्यक्षले गर्ने काम ठप्प भएका छन्। यसबाट पनि जग्गाको कारोबारोमा केही असर परेको हुन सक्ने भूमि व्यवस्थापन मन्त्रालयका...
तीनवटा पालिकामा भने प्रमुख प्रशासकीय अधिकृत पाँच वर्षसम्म टिकेका छन्। गोरखाका सहिद लखन गाउँपालिका जीवन आले, मकवानपुर थाहा नगरपालिकाका हरिलाल पुरी तथा इलामको देउमाई नगरपालिकाका प्रेमप्रसाद दाहाल मात्र...
जसपा कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रेणु यादवले मधेस प्रदेशमा जसपाको पहिलेदेखि नै बलियो पकड रहेको भन्दै त्यहाँ कसैसँग सहकार्य आवश्यक नभएको बताइन् ।