अर्थ मन्त्रालयमा माओवादी नेता जनार्दन शर्मालाई पठाइएपछि असन्तुष्ट बनेका अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री कार्यालय तानिएका छन्। शर्मा फेरि सोही मन्त्रालय फर्कने भएपछि काज बिदा मिलाएर मरासिनी गत आइतबा...
जनता समाजवादी पार्टीबाट कारबाहीमा परेका डा.बाबुराम भट्टराई र भट्टराई निकट नेताहरूले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी विधिवत रुपमा दर्ता गराएका छन्।
एक महिनाअघिसम्म जनता समाजवादी पार्टी (जसपा) भित्र बाबुराम भट्टराई पक्षधर नेताहरूको अडान थियो, ‘विधानअनुसार पार्टीमा २ अध्यक्षको व्यवस्था कार्यान्वयन गरौं, खाली रहेका एक कार्यकारिणी अध्यक्षमा भट्टराइला...
‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव) ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ...
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीचको विवाद चर्किरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेसँगै सो दलको आन्तरिक विवाद अझ उत्कर्ष उन्मुख...