संघिय तथा सामान्य प्रशासन मन्त्रालयमा आउनेबित्तिकै मन्त्री अमन लाल मोदीले यही साउनभित्र ‘निमित्त’ निमट्यान्न पार्ने घोषणा गरेका थिए। उनको यो घोषणा पनि अहिले अलपत्र परेको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फेरि अर्को एउटा महत्वाकांक्षी निर्णय गरेका छन्, सुगमका कर्मचारीलाई दुर्गममा र दुर्गमकालाई सुगममा पठाउने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा प्रधानमन्त्री र अरू सबै मन्त्रीको सम्पत्ति विवरण राखिएको जनाइएको छ। तर विवरण हेर्न खोज्दा पेज खुल्दैन, गोप्य राखिएको छ।
झण्डै एक सातादेखि प्रधानमन्त्री पुष्पकमल दाहाल देश बाहिर छन् । दाहाल यही शनिबार इटालीको राजधानी रोमतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री शुक्रबार (आज) विहान १० वजे काठमाडौं फर्कने कार्यक्रम तय भएको...
संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली बैंकका वार्षिक कार्यक्रम तथा द्विपक्षीय सहायता टुंगो लाग्ने कार्यक्रमबाहेक अन्य कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री विदेश भ्रमणमा जान आवश्यक छैन।