भुवन शर्मा भुवन शर्मा
२१ वन्यजन्तु अब घरपालुवा, बेचबिखन पनि गर्न पाइने
समाज
Clock १५ कार्तिक २०८० | ३ मिनेट पाठ
२१ वन्यजन्तु अब घरपालुवा, बेचबिखन पनि गर्न पाइने
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ ।
Whatsapp
सुनसान सरकारी कार्यालय
समाज
Clock ११ कार्तिक २०८० | ४ मिनेट पाठ
सुनसान सरकारी कार्यालय
अधिकांश कार्यालयमा कार्यालय प्रमुखको समेत उपस्थिति थिएन। कार्यालय प्रमुख नहुँदा कार्यालय पुगेका अन्य कर्मचारी पनि दिनभरि कार्यालयमा बसेनन्। धेरैजसो कर्मचारी कार्यालय पुग्नेबित्तिकै हाजिर गरेर घर फर्के...
Whatsapp
फेरि बिथोलियो कर्मचारी विधेयक
समाज
Clock ०३ कार्तिक २०८० | ४ मिनेट पाठ
फेरि बिथोलियो कर्मचारी विधेयक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार विभिन्न शक्ति समूहरूले आफ्नो स्वार्थ पूरा गर्न विभिन्न किसिमबाट वियधेकमा राखिएका बुँदामा चलखेल गर्न थालेका छन् ।
Whatsapp
काम न काज घरकाज !
समाज
Clock ३० असोज २०८० | ३ मिनेट पाठ
काम न काज घरकाज !
दसैं बिदा सुरु नहुँदै सरकारी कर्मचारी धमाधम भ्रमण आदेश (काज) स्वीकृत गराउँदै गृह जिल्ला अथवा घरनजिकका जिल्ला जान थालेका छन्। यसबाट अत्यावश्यकीय सरकारी सेवासमेत प्रभावित हुन थालेको छ।
Whatsapp
संसद् भवन बनाउन तेस्रोपटक म्याद थप
राजनीति
Clock २९ असोज २०८० | ४ मिनेट पाठ
संसद् भवन बनाउन तेस्रोपटक म्याद थप
सिंहदरबारभित्रै निर्माण गर्न लागिएको संघीय संसद्को नयाँ भवन बनाउनका लागि तेस्रोपटक म्याद थप हुने भएको छ ।
Whatsapp
दबाबमा कांग्रेस नेतृत्व
राजनीति
Clock २७ असोज २०८० | २ मिनेट पाठ
दबाबमा कांग्रेस नेतृत्व
सत्तारूढ नेपाली कांग्रेसभित्र कोसी प्रदेश सरकार गठनका लागि लिएर तीव्र विवाद उत्पन्न भएको छ।
Whatsapp
सडकमा १० दिन पनि टिकेन तीन करोडको रातो रंग
समाज
Clock २६ असोज २०८० | ४ मिनेट पाठ
सडकमा १० दिन पनि टिकेन तीन करोडको रातो रंग
रत्नपार्कदेखि जडिबुटीसम्म साइनपोष्ट र साइनबोर्ड (रातो रंगभित्र लेखिएका अक्षर र बोर्ड) लेख्न सौरभ आटर्स एन्ड मिडिया सर्भिसेजसलाई जिम्मा दिइएको थियो ।
Whatsapp
निजी जग्गासँग संरक्षित क्षेत्र साट्न कार्यविधि
राजनीति
Clock २५ असोज २०८० | ४ मिनेट पाठ
निजी जग्गासँग संरक्षित क्षेत्र साट्न कार्यविधि
वन तथा वातावरण मन्त्रालयले देशभर संरक्षित क्षेत्रभित्र जलविद्युत् गृह, होटेल, केबुलकार, रिसोर्टजस्ता भौतिक संरचना निर्माण गर्न सहज हुनेगरी कार्यविधि तयार पारेको छ ।
Whatsapp
इन्जिनियरहरू सरुवा माग्दै काठमाडौंमा
समाज
Clock २२ असोज २०८० | ४ मिनेट पाठ
इन्जिनियरहरू सरुवा माग्दै काठमाडौंमा
सडक विभागले गत असार २७ गते नै नियुक्ति पाएका सडक १५ जना इन्जिनियरको पदस्थापना समेत अहिलेसम्म गर्न सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस