हिमाल लम्साल हिमाल लम्साल
चार वर्षदेखि चीन जोड्ने प्रसारण लाइन ठप्प
अर्थ
Clock २२ मंसिर २०७९ | ४ मिनेट पाठ
चार वर्षदेखि चीन जोड्ने प्रसारण लाइन ठप्प
गत आर्थिक वर्ष नेपालले भारत र बंगलादेशसँग विद्युत् व्यापारको लागि उपलब्धिमूलक काम भयो।
Whatsapp
मुख्यमन्त्री पाण्डेको स्वार्थले रोकियो ७० अंकको ट्रायल
राजनीति
Clock १९ मंसिर २०७९ | ४ मिनेट पाठ
मुख्यमन्त्री पाण्डेको स्वार्थले रोकियो ७० अंकको ट्रायल
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकाएक शुक्रबार यातायात मन्त्रालयलाई पत्र लेखेर तत्काल ७० अंकको ट्रायल रोक्न निर्देशन दियो। जसका कारण तोकिएको कार्यक्रम रोकियो।
Whatsapp
एमसिसीको प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान
अर्थ
Clock १३ मंसिर २०७९ | ३ मिनेट पाठ
एमसिसीको प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) सोमबार सार्वजनिक सूचना जारी गरेर एमसिसी परियोजना अन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेण्डर आह्वान गरेसँगै एमस...
Whatsapp
३६ निर्माण कम्पनी कालोसूचीमा
अर्थ
Clock ११ मंसिर २०७९ | ३ मिनेट पाठ
३६ निर्माण कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद ऐन अनुसार कालोसूचीमा परेको कम्पनी सूचीबाट नहटेसम्म कुनै पनि प्रकारको बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउँदैन।
Whatsapp
पुँजीगत खर्च ७.०४ प्रतिशत मात्रै
अर्थ
Clock ०९ मंसिर २०७९ | ३ मिनेट पाठ
पुँजीगत खर्च ७.०४ प्रतिशत मात्रै
सरकारले अहिलेसम्म पुँजीगत खर्चतर्फ २६ अर्ब ५७ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर ६ गतेसम्मको तथ्यांक अनुसार पुँजीगत बजेटको ७.०४ प्रतिशत मात्रै खर्च भएको देखा...
Whatsapp
अझै बनेन क्षतिग्रस्त सडक संरचना निर्माण गर्ने ठोस योजना
अर्थ
Clock ०७ मंसिर २०७९ | २ मिनेट पाठ
अझै बनेन क्षतिग्रस्त सडक संरचना निर्माण गर्ने ठोस योजना
विभागका अनुसार बाढीले क्षतिग्रस्त सडक मर्मतसम्भार गर्न दुई वर्ष लाग्ने अनुमान गरेको छ।
Whatsapp
डिजिटल कारोबार र भुक्तानी दुवै बढ्यो
अर्थ
Clock ०६ मंसिर २०७९ | २ मिनेट पाठ
डिजिटल कारोबार र भुक्तानी दुवै बढ्यो
अहिले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला-ठूला सपिङमलमा मात्रै होइनन्, सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।
Whatsapp
सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना: एक महिनामा ६२० मिटर सुरुङ छिचोलियो
अर्थ
Clock ०५ मंसिर २०७९ | ३ मिनेट पाठ
सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना: एक महिनामा ६२० मिटर सुरुङ छिचोलियो
सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले एक महिनाको अवधिमा ६२० मिटर सुरुङ छिचोलेको छ।
Whatsapp
अल्टिमेटमले नारायणगढ-बुटवल सडकखण्डमा आंशिक सुधार
अर्थ
Clock ०२ मंसिर २०७९ | ६ मिनेट पाठ
अल्टिमेटमले नारायणगढ-बुटवल सडकखण्डमा आंशिक सुधार
योजना कार्यालयले पहिलो पटक ९ असोज २०७९ मा २८ दिने सार्वजनिक सूचना जारी गरेर २८ दिनभित्र योजनाको काम अपेक्षित गतिमा सुधार नभएको खण्डमा सोझै ठेक्का तोड्नेसम्मको चेतावनी दिएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस