सडक विभाग मातहतको पुल महाशाखा लक्ष्य अनुसार पुल निर्माण गर्न बारम्बार असफल हुँदै आइरहेको छ। विगत चार वर्षको पुल निर्माणको तथ्यांक केलाउँदा पनि लक्ष्य अनुसारको उपलब्धि हात पार्न नसकेको देखिन्छ।
शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँगको जेभीमा एक अर्ब ४१ करोड रूपैयाँको लागतमा मेलम्ची आयोजनाको एक सय ६० किलोमिटर पाइपलाइन र ओभरहेड ट्याङ्की निर्माण गर्ने ठेक्का पाएको थियो।
सडक विभागले वार्षिक १३ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ। त्यसैगरी विभागले चालु आवको तीन महिनामा १३८ किलोमिटर सडकमा ग्राभेल गर्ने लक्ष्य राखेको थियो। लक्ष्य अनुसारको उपलब्धी भने हुन सकेन।
भेरीबबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले हेडवक्र्स, पावरहाउस तथा सर्ज साफ्टको निर्माणको काम ४० प्रतिशत मात्रै भएको बताए।
नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि सारिएको ‘सूचनाको महामार्ग’ मध्यपहाडी लोकमार्ग तथा ७७ वटै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर बिछ्याउने परियोजना पाँच वर्षदेखि अलपत्र पर्दै आ...
कमजोर संरचनाका कारण मेलम्ची पाइप फुटेपछि सोमबार लैनचौर क्षेत्रको सडक जलमग्न र हिलाम्मे बन्यो। लाजिम्पाटस्थित खानी तथा भूगर्भ विभागअगाडि पाइप फुटेर सो क्षेत्र मात्र अस्तव्यस्त नभई काठमाडौंका अन्य विभिन...
काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहराको ठेक्का सम्झौता अनुसार काम नगर्ने ‘विवादास्पद’ रमण कन्स्ट्रक्सन नेतृत्वको जेभी सो आयोजनामा पनि छनोट भएको छ।