हिमाल लम्साल हिमाल लम्साल
चार महिनाभित्रै रेलमार्गको सर्भे रिपोर्ट आउने
अर्थ
Clock ३० कार्तिक २०७९ | ३ मिनेट पाठ
चार महिनाभित्रै रेलमार्गको सर्भे रिपोर्ट आउने
भारतीय कम्पनी कोंकण रेल्वे कर्पाेरेसनले रक्सौल–काठमाडौं रेलमार्गको ‘फाइनल लोकेसन सर्भे ’को काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ।
Whatsapp
मेलम्चीको हेडवक्र्स जाने पहुँचमार्ग तयार, मंसिर १५ भित्रै मेलम्चीको पानी उपत्यकामा
अर्थ
Clock २९ कार्तिक २०७९ | ४ मिनेट पाठ
मेलम्चीको हेडवक्र्स जाने पहुँचमार्ग तयार, मंसिर १५ भित्रै मेलम्चीको पानी उपत्यका...
मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवक्र्स क्षेत्रमा थुपारेको गेग्य्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले सुरुआत गरेको छ।
Whatsapp
संसद् भवन निर्माणमा ढिलाइ
अर्थ
Clock २८ कार्तिक २०७९ | ३ मिनेट पाठ
संसद् भवन निर्माणमा ढिलाइ
प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन्।
Whatsapp
गैंडाकोट-रामपुर-पिपलडाँडा सडक खण्ड: विवादका कारण अझै बनेन
अर्थ
Clock २५ कार्तिक २०७९ | ३ मिनेट पाठ
गैंडाकोट-रामपुर-पिपलडाँडा सडक खण्ड: विवादका कारण अझै बनेन
पाल्पाको रामपुर नगरपालिकास्थित मटेरी-ठूलो टार क्षेत्रमा सडक मापदण्ड विवादको कारणले एक किलोमिटर सडक विस्तार हुन सकेको छैन।
Whatsapp
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक: नाकाबन्दीसँगै सुरु, अझै बनेन
अर्थ
Clock २३ कार्तिक २०७९ | ५ मिनेट पाठ
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक: नाकाबन्दीसँगै सुरु, अझै बनेन
सरकारले २०७२/७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ।
Whatsapp
चालु आर्थिक वर्षको तीन महिनामा ७०५ सवारी आयात
अर्थ
Clock २० कार्तिक २०७९ | ३ मिनेट पाठ
चालु आर्थिक वर्षको तीन महिनामा ७०५ सवारी आयात
भन्सार विभागका अनुसार चालु आवको तीन महिनाको अवधिमा ७ सय ५ वटा विद्युतीय सवारी साधन आयात भएका छन्।
Whatsapp
राजनीतिक दलको घोषणापत्र: रेलको सपना मात्रै देखाउँछन्,निर्माण गर्दैनन्
अर्थ
Clock १८ कार्तिक २०७९ | ३ मिनेट पाठ
राजनीतिक दलको घोषणापत्र: रेलको सपना मात्रै देखाउँछन्,निर्माण गर्दैनन्
प्रमुख दलले जनतालाई ढाँट्दै निर्वाचन लक्षित खर्चिलो मानिएको पूर्व पश्चिम रेलमार्गलाई प्रथामिकतामा राखेर घोषणापत्र सार्वजनिक गरेका छन्।
Whatsapp
एमसिसीको प्रसारणलाइन ठेक्का लगाउने तयारी
अर्थ
Clock १७ कार्तिक २०७९ | ३ मिनेट पाठ
एमसिसीको प्रसारणलाइन ठेक्का लगाउने तयारी
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले आगामी डिसेम्बर अर्थात् (मंसिर १४) गतेभित्र एमसिसी प्रसारण लाइन सम्बन्धित बोलपत्र तयार पारेर आह्वान गर्ने तयारी गरिरहेको छ।
Whatsapp
राजनीतिक दलको घोषणापत्रमा सस्तो लोकप्रियता झल्काउने कार्यक्रम: बिजुली खपत गराउनेभन्दा निःशुल्क बाँड्ने
अर्थ
Clock १६ कार्तिक २०७९ | ४ मिनेट पाठ
राजनीतिक दलको घोषणापत्रमा सस्तो लोकप्रियता झल्काउने कार्यक्रम: बिजुली खपत गराउने...
मुख्य राजनीतिक दलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि तयार गरेका घोषणापत्रमा बिजुली खपत गराउने भन्दा निःशुल्क बाँड्ने कार्यक्रम ल्याएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस