हिमाल लम्साल हिमाल लम्साल
अरूण तेस्रोको प्रसारण लाइन निर्माण चुनौतीपूर्ण बन्दै
अर्थ
Clock १७ वैशाख २०८० | ४ मिनेट पाठ
अरूण तेस्रोको प्रसारण लाइन निर्माण चुनौतीपूर्ण बन्दै
प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ।
Whatsapp
निर्माण व्यवसायीले पाएनन् एक खर्ब भुक्तानी
अर्थ
Clock १४ वैशाख २०८० | ५ मिनेट पाठ
निर्माण व्यवसायीले पाएनन् एक खर्ब भुक्तानी
मुलुकभरका निर्माण व्यवसायीले तीनै तहका सरकारबाट करिब १ खर्ब रूपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ।
Whatsapp
राजनीतिक परिवर्तनसँगै सडक विकासमा फड्को
अर्थ
Clock १२ वैशाख २०८० | १२ मिनेट पाठ
राजनीतिक परिवर्तनसँगै सडक विकासमा फड्को
राष्ट्रिय योजना आयोगकाका अनुसार २०१६/१७ मा नेपालमा ३ सय ३९ किलोमिटर मात्रै सडक तयार भएको थियो। सोही समयमा माटे सडक भने ८ सय ५९ किलोमिटर मात्रै थियो। तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते मुलुकमा...
Whatsapp
आत्मनिर्भरतातर्फ जलविद्युत्
अर्थ
Clock ११ वैशाख २०८० | १० मिनेट पाठ
आत्मनिर्भरतातर्फ जलविद्युत्
२०५१ देखि २०५७ सालबीचमा भने ६० मेगावाटको खिम्ती, ४५ मेगावाटको अपर भोटेकोसी र ७.५ मेगावाटको इन्द्रावती तेस्रोको आचार्यले सो नीति ल्याउनु अगावै पिपिए भएको थियो। तर कुन दररेट भने कायम गरिएको थिएन।
Whatsapp
असी करोडको गोदावरी सभाहलमा एकपछि अर्काे समस्या
अर्थ
Clock ०८ वैशाख २०८० | ३ मिनेट पाठ
असी करोडको गोदावरी सभाहलमा एकपछि अर्काे समस्या
असी करोड रूपैयाँ खर्चेर ललितपुरको गोदावरीमा निर्माण गरिएको तीन हजार क्षमताको सभाहलमा निर्माण सम्पन्न भएको एक वर्ष नबित्दै एकपछि अर्काे समस्या देखापरेका छन्।
Whatsapp
विद्युत् महसुल बक्यौता ४० अर्ब, असुलीमा हेलचेक्य्राइँ
अर्थ
Clock ०४ वैशाख २०८० | ५ मिनेट पाठ
विद्युत् महसुल बक्यौता ४० अर्ब, असुलीमा हेलचेक्य्राइँ
विद्युत् महसुलको बक्यौता बापतको रकम ४० अर्ब रूपैयाँ नाघ्दा पनि नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम असुलउपर गर्न आलटाल गर्दै आइरहेको छ।
Whatsapp
इन्धनमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन
अर्थ
Clock ०३ वैशाख २०८० | ४ मिनेट पाठ
इन्धनमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ।
Whatsapp
५९ अर्बका ठेक्का ९ पटक म्याद थप्दा पनि अझै अधुरै
अर्थ
Clock ०१ वैशाख २०८० | ३ मिनेट पाठ
५९ अर्बका ठेक्का ९ पटक म्याद थप्दा पनि अझै अधुरै
सडक विभाग मातहतका २८ कार्यालयका ५९ अर्ब ४३ करोड लागतका पाँच सय ९ वटा ठेक्का ९ पटकसम्म म्याद थप्दा पनि निर्माण कार्य अधुरै रहेका छन्।
Whatsapp
२६५० मध्ये निजी क्षेत्रबाट मात्रै १५११ मेगावाट विद्युत् उत्पादन
अर्थ
Clock ३० चैत्र २०७९ | ४ मिनेट पाठ
२६५० मध्ये निजी क्षेत्रबाट मात्रै १५११ मेगावाट विद्युत् उत्पादन
जलविद्युत् क्षेत्रमा निजीक्षेत्रको उपस्थिति उपलब्धिमूलक देखिएको छ। हाल राष्ट्रिय प्रसारणलाइनमा जडित २६५० मेगावाट बिजुलीमध्ये निजी क्षेत्रको हिस्सा आधाभन्दा धेरै छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस