हिमाल लम्साल हिमाल लम्साल
पूर्वाधारका पुरानै कार्यक्रममा जोड
अर्थ
Clock ०६ जेष्ठ २०८० | ५ मिनेट पाठ
पूर्वाधारका पुरानै कार्यक्रममा जोड
सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नयाँ खालका परियोजनाभन्दा पनि पुरानै परियोजनालाई निरन्तरता दिनेगरी ल्याएको छ।
Whatsapp
सरकारको नीति तथा कार्यक्रममा पूर्वाधार: नयाँ परियोजना भन्दा पुरानैलाई जोड
अर्थ
Clock ०५ जेष्ठ २०८० | ६ मिनेट पाठ
सरकारको नीति तथा कार्यक्रममा पूर्वाधार: नयाँ परियोजना भन्दा पुरानैलाई जोड
सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नयाँ खालका परियोजनाभन्दा पनि पुरानै परियोजनालाई निरन्तरता दिने खालको योजना अघि सार्ने भएको छ।
Whatsapp
सात प्रदेशमा बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा न्यून
अर्थ
Clock ०३ जेष्ठ २०८० | ४ मिनेट पाठ
सात प्रदेशमा बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा न्यून
सात प्रदेशमा सबैभन्दा न्यून आर्थिक वृद्धिदर बागमती प्रदेशको रहेको छ।
Whatsapp
केयुकेएलले नयाँ लाइनमा बिलिङ नगर्दा करोडौं गुमाउँदै
अर्थ
Clock ०२ जेष्ठ २०८० | ४ मिनेट पाठ
केयुकेएलले नयाँ लाइनमा बिलिङ नगर्दा करोडौं गुमाउँदै
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को व्यवस्थापकीय कमजोरीका कारणले नयाँ पाइपलाइनबाट मेलम्चीको पानी वितरण गरे पनि ग्राहकको घरमा बिलिङ नगर्दा केयुकेएलले करौडौं रूपैयाँ राजस्व गुमाउँदै आइरहेको...
Whatsapp
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह
अर्थ
Clock २९ वैशाख २०८० | ३ मिनेट पाठ
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह
सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ।
Whatsapp
पौने दुई खर्ब लगानी प्रतिबद्धता
अर्थ
Clock २४ वैशाख २०८० | ४ मिनेट पाठ
पौने दुई खर्ब लगानी प्रतिबद्धता
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ।
Whatsapp
आन्तरिक पहिरोका कारण नागढुंगा सुरुङमार्गको रफ्तार घट्यो
अर्थ
Clock २२ वैशाख २०८० | ३ मिनेट पाठ
आन्तरिक पहिरोका कारण नागढुंगा सुरुङमार्गको रफ्तार घट्यो
नागढुंगा सुरुङमार्गमा आन्तरिक पहिरोका कारणले निर्माणकार्य ढिलो हुँदै गएको छ।
Whatsapp
सडकको खर्च ४० प्रतिशत मात्रै
अर्थ
Clock २१ वैशाख २०८० | ३ मिनेट पाठ
सडकको खर्च ४० प्रतिशत मात्रै
सडक तथा पुल लगायतका पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको साढे ९ महिनामा ४० प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ।
Whatsapp
आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित
अर्थ
Clock २० वैशाख २०८० | ६ मिनेट पाठ
आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित
मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका कारण चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस