भारत सरकारले युवालाई चार वर्षका लागि भारतीय सेनामा भर्ना गरी तीमध्ये ७५ प्रतिशतलाई घर पठाउने पक्का गरेको छ। यस योजनालाई ‘अग्निपथ’ र यो समूहमा भर्ना हुनेलाई ‘अग्निवीर’ भनिन्छ।
हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति धौकलसिंह बस्न्यातले बनाएका हुन्। पछि त्यस मन्दिरको सुधार हुँदै गयो। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र ह...
नालापानी खलंगाको लडाइँमा अंग्रेजको शक्तिका अगाडि हाम्रो केही लागेन। लडाइँ हारियो र हाम्रोतर्फबाट किल्ला छाडेको पक्कै हो। नेपालीले देखाएको बहादुरीको त सबैले प्रशंसा गरेकै छन्। लडाइँमा हारजित हुन्छ नै।...
नेपाली सेनाका बहालवाला प्रधान सेनापतिलाई भारतीय सेनाको र भारतीय सेनाका प्रधान सेनापतिलाई नेपाली सेनाको मानार्थ महारथी दिने चलन २००७ सालपछि अर्थात् सन् १९५० को सन्धिको दास मनस्थिति हो।
जापानीलाई मार्न र मर्न कत्ति पनि डर नभएको देखिन्थ्यो तर जापानी पनि नेपाली भनेपछि डराउँथे। अंग्रेज तथा अरू भारतीय सेनालाई केही जस्तो ठान्दैनथे। तिनलाई हेपेर एउटा बटालियनलाई जापानीको एक बटालियनले पनि ह...