कर्मचारीहरू स्थायी सत्ता हुन्। संविधान, कानुन र नेताहरूलाई समेत सही बाटोमा हिँडाउने कडी यही हो तर दुर्भाग्यवश २०४७ साल र त्यसमा पनि २०६३ सालपछि नेपालमा कर्मचारीहरू नै शासक बने।
नेपाल–चीनबिचको मैत्रीपूर्ण सम्बन्धको इतिहास पुरानो र लामो छ। मञ्जुश्रीले चीनबाट काठमाडौं आएर उपत्यकाभित्रको पानी बगाएर बसोबास सुरु गरेको कथा नेपालमा प्रचलित छ।
गोरखाका राजा अर्थात् पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले आफ्नो शासनकालमा नुवाकोटमा आक्रमण गरी त्यसलाई आफ्नो अधिकारमा ल्याउन खोजे तर योजनाबद्ध रूपमा काम नभएकाले त्यस युद्धमा गोरखालीहरूको हार भयो।
नेपालले चीन र भारतलाई विश्वासमा लिएर काम गर्नुपर्छ। डलर र युरो दिने मित्रदेशहरूले उचालेको भरमा दुई छिमेकीलाई पाखा लगाउने गरी हुने क्रियाकलाप रोकिहाल्नुपर्छ।
राजा महेन्द्रबाट अन्तरिम शासनविधान भंग गरी २०१७ पुस १ गते पञ्चायती व्यवस्था लागु गरेको केही महिनापछि नेपालका विभिन्न स्थानमा असन्तुष्ट राजनीतिक पार्टीहरू मिली तत्कालीन पञ्चायत व्यवस्थाविरुद्ध सशक्त उठ...