नेपालको विकास प्रक्रियामा एउटा यस्तो गहिरो र अदृश्य खाडल छ, जसले एकातिर सहरको सुविधामुखी छटपटी र अर्कोतिर गाउँको अस्तित्व रक्षाको चरम संघर्षलाई प्रस्टसँग छुट्याइदिन्छ।
नेपाल प्रकृतिले कृपापूर्वक सजाएको स्वर्गको एक टुक्रा नै हो। पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म, उत्तरका हिमशृंखलादेखि दक्षिणका उर्वर तराईसम्म फैलिएको यो भूमि असीमित र अनगिन्ती सम्भावनाका स्रोतहरूले...
नेपालमा विभिन्न मठमन्दिर तथा शक्तिपीठ छन्। तीमध्ये धेरैजसो सर्वसाधारणका लागि सधैं खुल्छन् र कतिपय दैनिक ‘नित्यपूजा’ भए पनि सर्वसाधारणका लागि चाहिँ विशेष समयमा मात्र खुल्छन्।