१३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुनुभन्दा पाँच दिन अघि महिला तथा पुरुष भलिबलको प्रतिस्पर्धा सुरु भएको थियो। प्रतिस्पर्धा सुरु हुनुअघि नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वासका साथ...
दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै काठमाडौं, पोखरा र जनकपूरबाट प्रतियोगिता सुरु भएको घोषणा गरिन्।
गाडी फेदिमा पुगेपछि पल्टियो। ओरालोमा ब्रेक राम्रोसँग लागेन। ड्राइभरले खलासीलाई ओट हाल्न भने। खलसीले हालेको ओट नाग्दै गाडी पल्टियो। मान्छेहरु धेरैलाई चोट लागेको छ। मेरो हात चल्दैन।
चार्डपर्वको बहाना बनाएर व्यापारीले आफुखुसी तरकारीको भाउ बढाउन थालेका छन्। एक साताको अवधिमा अधिकांश तरकारीको मूल्य बढेको छ। तर, सरकारी निकाय भने बेखर जस्तै देखिन्छ।