एकथरीले भन्दैछन, ‘नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन–२०८४’ बाट अतालिएका छन्। यति मात्र होइन, आफ्ना विगतका क्रियाकलापबाट पनि आत्तिएका छन्। त्यसैले उनीहरुलाई ‘जनता’ केन्द्रित राजनीति चाहिएको छ...
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी सरकारलाई समिति गठनका लागि कुनैपनि हालतमा बाध्य पार्ने बताउँछन्। ‘हामी उच्चस्तरीय समिति बनाउन सरकारलाई बाध्य पार्छौ’, उनले नागरिकन्यूजसँग भने।
मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। नेपाली आकासमा उनले झण्डै सात हजार घण्टा हेलिकप्टर उडाएका थिए।