नहोस् पनि कसरी? सामाजिक सञ्जालमा लाखौँ फलोअर्स रहेका बालेनका युवा समर्थक पनि उत्तिकै छन्। बालेनबाट एक स्ट्याटस पोस्ट हुनु मात्रै पर्छ उनीहरू एकैसाथ ‘लाइक’ र ‘कमेन्ट’मार्फत बर्बर बर्सिन्छन्। यही कारण स...
रावलको पूर्वी क्षेत्र भ्रमणका क्रममा एमाले नेता–कार्यकर्ता अक्सर कसैले भेटेनन्। रावललाई भेटे सबैलाई पदबाट निष्कासन गर्ने एमालेले निर्देशन दिएको चर्चा छ।
सानै उमेरमा प्रतिभाशाली भएर जन्मनु र सबैलाई मनोरञ्जन दिलाउन सक्ने क्षमता हुनु सचिनको सबल पक्ष थियो । तर, यही पक्ष उनको जीवनका लागि दुर्बल पक्ष साबित बन्यो ।
प्रतिवादीहरूको तर्फबाट बहस गर्ने वकिलहरूको भने संख्या धेरै छ। त्यसमध्ये रविको पक्षबाट प्रतिरक्षा बहस गर्नेको संख्या सबैभन्दा बढी १८ जनाले बहस गर्दै छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ९५ वर्षमाथिका १७ हजार ४ सय ९७ ज्येष्ठ नागरिक छन् । त्यसमध्ये महिला ११ हजार ६ सय ६५ छन् भने ५ हजार ८ सय ३२ पुरुष छन् ।
आमाबाबुको छोरीलाई डाक्टर बनाउने सपना थियो । सोही अनुसार सिलसिलाले एक वर्ष एमबिबिएसको तयारी गरिन् । पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निस्कियो । तर उनको मन वातावरण विज्ञानमा थियो । उनले मनको सुनिन् ।
बाढी गएको एक हप्ता बितिसक्दा पनि राहतको पखाइमा थियो मगर गाउँ। तर यो एक हप्तामा न वडा अध्यक्ष पुगे न कुनै सङ्घसंस्था। यो अवधिमा गाउँमा अैचोपैचो गरेर खाएको बताउँछन् स्थानीय अष्टमान तमाङ ।