नेपाली कल्चरल सेन्टर युकेले बडादशैंको अवसरमा भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। केन्द्रका उपसंयोजक भीमलाल भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुरुहरूद्वारा स्वस्तिवाचन गरिएको...
राजदूत नियुक्तिसम्बन्धी संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले बेलायतको स्वास्थ्य सेवाबारे गरेको दाबी विवादास्पद देखिएको छ।
गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालमा भित्र्याउन लामो समयदेखि गरिएको पैरवीपछि १० अर्ब रुपैयाँको एनआरएनए डेभलपमेन्ट फन्डमार्फत लगानीका नयाँ अवसर खुलेका छन्।
आइतबार आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायका सदस्य, विभिन्न संघ-संस्थाका प्रतिनिधि, कूटनीतिज्ञ, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र दुई राजनीतिक दलबीच संवाद, सहकार्य तथा अनुभव आदानप्रदानका सम्भावनाबारे छलफल भएको थियो।
महिला तथा युवाको सामाजिक र आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, सीप अभिवृद्धि, बजार पहुँच, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे अनुभव र सुझाव प्रस्तुत गरिएको थियो।