वसन्त ढुंगाना वसन्त ढुंगाना
भरतपुरमा भयावह गर्भवती शल्यक्रिया
स्वास्थ्य
Clock २७ मंसिर २०८० | ५ मिनेट पाठ
भरतपुरमा भयावह गर्भवती शल्यक्रिया
भरतपुर महानगरपालिका ४ का सन्तोष लामाकी श्रीमतीलाई चिकित्सकले मंसिर १० गते सुत्केरी हुने समय दिए।
Whatsapp
विश्वविद्यालयका गाडीहरू रातो प्लेटमा
समाज
Clock १३ मंसिर २०८० | ३ मिनेट पाठ
विश्वविद्यालयका गाडीहरू रातो प्लेटमा
सरकारी, सार्वजनिक, निजी, पर्यटक, सङ्गठित संस्था वा संस्थान, कूटनीतिक, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रपति चढ्ने सवारी साधनलाई छुट्टा छुट्टै नम्बर प्लेट राख्नुपर्ने ऐनमा व्यवस्था छ।
Whatsapp
अतिथिलाई  उपहार किनेर नदिन विद्यालयलाई भरतपुर महानगरको आग्रह
समाज
Clock १२ मंसिर २०८० | २ मिनेट पाठ
अतिथिलाई  उपहार किनेर नदिन विद्यालयलाई भरतपुर महानगरको आग्रह
भरतपुर महानगरपालिकाले बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरूलाई आग्रह गरेको छ।
Whatsapp
केराका थम्बाबाट हस्तकलाका सामग्री
अर्थ
Clock ०७ मंसिर २०८० | ४ मिनेट पाठ
केराका थम्बाबाट हस्तकलाका सामग्री
भरतपुर महानगरपालिका २७ स्थित घैलाघारीकी पुजा महतोको घर चितवन राष्ट्रिय निकुञ्ज नजिकै छ।
Whatsapp
चितवनबाट पहिलो पटक हङकङ पठाइयो ‘सयपत्री र मखमली’
अर्थ
Clock २४ कार्तिक २०८० | ३ मिनेट पाठ
चितवनबाट पहिलो पटक हङकङ पठाइयो ‘सयपत्री र मखमली’
नेपालीहरूको महान् चाड तिहारलाई लक्षित गरी लगाइएको सयपत्री र मखमली फूल चितवनका किसानले हङकङ पठाएका छन्।
Whatsapp
चितवनको जलविरे झरनाः दशैँ गन्तव्य (फोटो सहित)
समाज
Clock ०४ कार्तिक २०८० | ३ मिनेट पाठ
चितवनको जलविरे झरनाः दशैँ गन्तव्य (फोटो सहित)
चितवनको जलविरे झरना(लामो झरना)का बारेमा केही बर्षअघि सम्म अधिकांशलाई जानकारी थिएन्।प्रचार प्रसारको कमी र पूर्वाधारको विकास नहुँदा लामो झरना गुमनाम जस्तै बनेको थियो ।
Whatsapp
निसन्तान हुँदा महिला माथि हिंसा
समाज
Clock २८ असोज २०८० | ३ मिनेट पाठ
निसन्तान हुँदा महिला माथि हिंसा
खैरहनी नगरपालिका–५ पर्सा स्थित सरस्वती ढकाल पेसाले प्राध्यापक हुन्।२० वर्षमा विवाह गरेकी ढकालको १६ वर्षसम्म सन्तान भएन।यो अवधिमा उनले साह्रै नै मानसिक पिडा सहन पर्‍यो।
Whatsapp
कोरोनाले सिकायो पाठ: भरतपुर अस्पताल बन्यो अक्सिजनमा आत्मनिर्भर
स्वास्थ्य
Clock २६ असोज २०८० | ३ मिनेट पाठ
कोरोनाले सिकायो पाठ: भरतपुर अस्पताल बन्यो अक्सिजनमा आत्मनिर्भर
कोरोना भाइरसको दोस्रो लहरको समयमा अस्पताललाई अक्सिजन व्यवस्थापन गर्न कठिन भएको थियो। त्यो अभावबाट पाठ सिक्दै अस्पतालले विषम परिस्थितिलाई पुग्ने गरी आफैँ अक्सिजन उत्पादन गरेको छ।
Whatsapp
नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार
समाज
Clock २० असोज २०८० | १ मिनेट पाठ
नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार
चितवन स्थित नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस