एक दशक अघिसम्म तराई मधेसमा जोगीरा सररर...गीत मुख मुखमा झुन्डीने गथ्र्यो। फागु पूर्णिमा आउन एक साता अघिदेखि नै होलीको चहलपलह सहित सो गीत गाइने गन्थ्यिो। होली आउन एक दिन मात्र बाकी छ। तर अहिलेसम्म त्यसक...
स्वास्थ्य सेवाको पहुँच बढाई मातृ र शिशु मृत्यु दर घटाउन महाराजगंज नगरपालिकाले वडाहरुका रहेको स्वास्थ्य चौकीहरुमा २४ घन्टे प्रसूति सेवालाई विस्तार गर्दै लगेको छ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका–१० स्थित चत्रादेईकोटमा उत्खनन् र अन्वेशषण सुरु गरिएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीले चेत्रादेईको ऐतिहासिक कुरा पत्ता लगाउन उत्खनन्, अनुसंधान थालेको हो।