मायादेवी गाँउपालकिा वडा नं. ६ मदरहवाका घुरहु भन्ने ५५ वर्षयि राम समुझ पासी लाई गोली हानी हत्या गरएिको हो। महादेवका गाउको कोही नभएको खालीमा रहेको अवस्थमा उनालाई दउिसो गाली हानीएको प्रहरी नायब उपरक्षि ज...
शिलान्यास गरिएको आयोजना मन्त्री यादव कै कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ मा पर्छ। जसपाका नेता तथा मन्त्री यादवले कपिलवस्तु जिल्लामा निर्माण हुने दुई वटा सडक र एउटाको पुलको शिलान्यास गरे भने निर्माण सम्प...
कुलोमा पानी लाउने विषयमा विवाद पछि ६३ को अब्दुल हक मुसलमान र निजको छोरा वर्ष २० को सम्साद मुसलमानले स्थानीय ६८ वर्षीय जब्बार धुनिया र ३८ वर्षीय अब्दुल रहमानलाई कुटपीट गरेका थिए।
‘हामीलाई घर घरमा लुकाइ रहेको काठ बारे सुराकी आयौ, हामीले सशस्त्र प्रहरीसँग समन्वय गरी छापा हान्ने काम जारी राखेका छौं’ उनले भने। मोतिपुर डाँडा क्षेत्रका विभिन्न घरहरुमा ठूलो मात्रामा अवैध काठ लुकाइ रह...
'हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ, महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रित रहेका छौं, परियारले भने, ‘मेलामा स्थानीय राजनीतिक दल संघसस्थामा सबैको सहयोग पाएका...
आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यकोे १ सय ९३ प्रतिशत राजस्व उठेको थियो। गत अघिल्लो आर्थिक वर्ष १ अर्व ५१ करोड २९ लााख राजस्व संकलन भएको थियो। भन्सार प्रमुख अभिषेक कन्ठले अघिल्लो अर्थिक वर्ष लक्ष्यको झन्ड...