अपरिचित समुहद्धारा गोली हानी एक व्यक्तिकाे हत्या
१० भदौ २०७९
•
१ मिनेट पाठ
अपरिचित समुहद्धारा गोली हानी एक व्यक्तिकाे  हत्या
कपिलवस्तुको मायादेबी गाउपालकिा- ५ महादेव गाउँमा अपरिचित समुहले गोली हानी  एक जनाको हत्या गरेको छ।  




मायादेवी गाँउपालकिा वडा नं. ६ मदरहवाका घुरहु भन्ने ५५ वर्षयि राम समुझ पासी लाई गोली हानी हत्या गरिएको हो। महादेवका गाउको कोहि नभएको खालीमा रहेको अवस्थमा उनालाई दिउसाे गाली हानिएको प्रहरी नायब उपरिक्षक जेशी शाहले बताए। बाया तघ्रिामा गाली लागेर अत्यधकि रक्तश्रावले अचेत बनेका उनलाई तत्कालै उपचारकोलाग कपिलवस्तु अस्पताल लगिएकाे थियाे। अस्पतालमा उनलाई डाक्टरले मृत घोषणा गरेका हुन्। 

घुरहुको बाया तिघ्रामा लागेका गोली छडेर बाहिर गएको तौलिहवा अस्पतालमा मेसु डाक्टर किशाेर बन्जाडेले बताए। अत्यधिक रक्तश्रावले घुरहूको मृत्यु भएको हुन सक्ने बन्जाडेले बताए। घटना लगत्तै प्रहरी उपरिक्षक प्रेम बस्नेत सहितको टोली घटना स्थल पुगेर अनुसंधान थालेको छ। प्रहरी उपरिक्षक बस्नेतले घटनको अनुसंधान र गोली हान्ने व्यक्ति  खोजी कार्य जारी रहेको बताए। घटनास्थलबाट भारतीय सिमानाका नजिक छ। गोली किन कस्ले हान्यो त्यसको अझै यकिन नभएको बस्नेतले बताए। मृतको शवलाई कपलिवस्तु अस्पतालमा राखिएकाे छ।
अर्को समाचार
इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त
०१ वैशाख २०७८
•
१ मिनेट पाठ
इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त
इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको चैत ३१ गते सडक दुर्घटनामा मृत्यु भएको छ। सो घटनाका दोषीउपर कारबाही सुनिश्चित गर्न इन्सेकले नियामक निकायसँग माग गरेको छ।




विगत दुई दशकभन्दा बढी समयदेखि इन्सेक अभियानमा आवद्ध कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका-४ निवासी पौडेलको मृत्यु भएको खबरले दुःखी बनाएको इन्सेकले जनाएको छ।

इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा वैशाख १ गते जारी विज्ञप्तिमा भनिएको छु-'दुःखको यस घडीमा हामी दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ।'

१० वर्ष लामो सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणको जीवन रक्षा तथा मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा उनको महत्वपुर्ण योगदान रहेको इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

'सशस्त्र द्वन्द्व तथा प्रतिकार समूहका नाममा विस्थापित भएकाहरूको पुनर्स्थापना, द्वन्द्व पीडितको न्याय तथा स्थानीय शान्ति समितिमार्फत द्वन्द्व रुपान्तरणका सवालमा उहाँले महत्वपूर्ण कार्यहरू गर्नुभएको थियो।' विज्ञप्तिमा भनिएको छ।

नेपालमा मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये सडक दुर्घटना पनि रहने गरेको भन्दै इन्सेकले असुरक्षित राजमार्ग, कमजोर अनुगमन प्रणाली तथा सवारी चालकको लापरबाही जस्ता कारणहरुको न्यूनीकरणका लागि भरपर्दो संयन्त्र निर्माणमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस