टेक्ससको राजधानी अस्टिनमा टेक्सस सभाले मार्च १३ लाई लुम्बिनी दिवसका रूपमा मनाउने निर्णय गरेको टेक्ससबाट कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए।
जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्मीले ब्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्दै अभियानले कुकुरका कारण हुने रेबिज रोगको नियन्त्रणका लागि भूमिका खेल्ने बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कपिलवस्तुको मोतीपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा नयाँ प्रशासकीय भवन उद्घाटन गरेका छन्।